@officialrspteamnepal: #helpinghand foundation ले सक्दो सहयोग गरेको मलाइ जानकारी आएको छ।हाम्रा साथीहरू अहिले राहत लिएर वास्तविक पीडित पहिचान गर्दै राहत दिने क्रम जारी छ ।#लुसिफरसरकार #NepalUpdate #helpinghand #त्रिशूलीबाढी मानव भएर मानबको जस्तो ब्यवहार देखाउ !!!मृत सरिरको सुन फुकाल्ने,ग्यास,दाउरा,सामान निकाल्न हतार नगरौ!!!पहिलो प्राथमिकता लास लाई दिनु होस!!! मानब भएर दानबको चरीत्र नदेखाउ त्यो बिपत्ति आफुलाइ पर्दा कस्तो हुन्छ भनेर मनन गर्दै हातमा हात मिलाएर पीडितलाई उद्धर गरौ!!!😥😭🙏🇳🇵🔔