@arjun_sapkota: मेरो श्रीमती र मेरो सल्लाहमा, बाढीपीडितहरूका लागि हाम्रो पसलका लगभग ५०% सामान डोनेट गर्ने भनेर हामीले घोषणा गरेका थियौँ। त्यसपछि हामी दुवैको प्रोफाइल, पेजमार्फत धेरै संस्था तथा व्यक्तिहरूले सम्पर्क गर्नुभयो। सबैको भावना र सहयोग गर्ने चाहनाको हामी सम्मान गर्छौँ। अहिलेको अवस्थामा सरकारले नै सकेसम्म सरकारी संयन्त्रमार्फत सहयोग गर्न आह्वान गरिरहेको र देशभन्दा ठूलो विश्वासको ठाउँ अरू के होला र भन्ने लागेर, हामीले यो सहयोग सरकारी माध्यमबाटै गर्ने निर्णय गर्‍यौँ। सुरुमा ५०% सामान डोनेट गर्ने भनेर सल्लाह गरेका थियौँ तर प्याकिङ गर्दै जाँदा उसले लगभग सबै नै छुट्याइछिन् । अब सामान पनि लगभग सकिएको र चीनबाट नयाँ सामान आउन पनि केही समय लाग्ने भएकाले, हाम्रो पसल करिब एक महिनासम्म बन्द हुन सक्छ। हाम्रा ग्राहकहरूलाई पनि यसबारे जानकारी गराउँदैछौँ। म यो सबै हुनु अघि नै कार्यक्रमको सिलसिलामा Australia आएको थिएँ। आज यहाँ छु, आफ्नै काम र जिम्मेवारीमा छु, तर मन र ध्यान भने नेपालतिरै छ। केही दूरीहरू निकै गाह्रा हुँदारहेछन्। हामीले गर्न सक्ने सानो प्रयास गर्‍यौँ। यसमा हाम्रो मन र माया जोडिएको छ। बाँकी, यो दुःखको समयमा सम्पर्कविहीन सबैजना सकुशल भेटिनुहोस् र हाम्रो नेपाल फेरि उठोस् भन्ने मात्रै चाहना छ। सक्ने कुरा गरिरहेका छौँ, अझै गर्न सक्ने ठाउँमा गरिरहनेछौँ। 🇳🇵🙏 दिपाअर्जुन🦚🌸 @Dipa Simkhada #arjunsapkota #sydney #trending #nepal

Arjun Sapkota
Arjun Sapkota
Open In TikTok:
Region: AU
Friday 28 August 2026 15:25:55 GMT
1602402
176104
4737
1951

Music

Download

Comments

dipasimkhadaofficial
Dipa Simkhada :
मन होईन हजुर संग त आत्मानै साटियको छ । म यता हुनु नि हजुर यहि भय जस्तै हो नि । मन गरुङ्गो नबनाई हजुर उता आफ्नो कर्तव्य पूरा गर्नु, यता मैले जानेको गर्नेछु 🫂🫶
2026-08-28 16:38:33
3552
suchana_katuwal07
suchana_katuwal11:11 :
Youre both lucky ❤️wife ko rupma devi ani husband ko rupma shreekrishna😍hjrley uhalai uhaley hjrlai paunu vayo god always blessing you❤️😍
2026-08-28 15:31:54
522
smilepantha
Smile pantha😊🦋 :
कति भाग्यामानि छोरी जन्माउनु भएछ आमाले 🙏❣️
2026-08-28 15:50:40
653
galaxy0_04
सदिच्छा🧿 :
love from my side from these great couple🫶❤️
2026-08-28 15:27:56
84
tarabudhakarki
Tara carkey ✨ :
lucky dada first comment Ripley 👌
2026-08-28 15:30:07
77
1oneonlyy0
Sᴀɢᴀʀ🩷 :
Daju ❤️Maya xwh reply dinu nwh plz 🥹😚
2026-08-29 10:32:19
1
yamunasharma982
Sharma Yamuna :
Big respect dada bhaju and big fan love you Soo much❣️❣️🥰
2026-08-28 15:33:46
22
er.sanjibregmi
Sanjib Regmi🇳🇵🇬🇧 :
Huge Respect 🙏❤️
2026-08-28 16:13:21
2
mohanlg5
Mohan lg :
देशको गहना देशलाई नै आवश्यक पर्दा मात्र चिनिदो रहेछ !भगवान रुपि तपाईं लगाएत तपाईंको परिवारलाई भगवानले रक्षा गरून्!धेरै माया छ!❤️🙏
2026-08-28 15:59:37
101
poudel.10
manis 🇦🇷 :
बाढीले धेरै परिवारको घरबार र खुसी खोसेको यो कठिन समयमा पीडितहरूको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नु वास्तवमै ठूलो मानवता हो। अर्जुन दाइ र दिपा भाउजु ले बाढीपीडितहरूका लागि गर्नुभएको यो सहयोगले केवल आवश्यक सामग्री वा राहत मात्र दिएको छैन, पीडित परिवारलाई ‘हामी एक्लै छैनौँ’ भन्ने हौसला पनि दिएको छ। दुःखमा साथ दिने यस्ता सहयोगी हात र मानवीय सोचलाई हृदयदेखि सम्मान तथा धन्यवाद। 🙏❤️मानवता र सहयोगको भावना सधैँ यस्तै फैलिरहोस्। ❤️🙏” सधै माया 😘😘😘
2026-08-29 08:08:52
5
prabha.belbase7
singer prabha :
First maa ta uha lai bhanda pani uhalai janma dine ra yesto ramro sanskar sikauni baba aamalai dherai dherai dhanyabaad🥰🙏
2026-08-28 16:09:47
10
om.magar48
11:11 :
big respect both of you ❣️🙏
2026-08-28 15:59:18
1
l.......m.......s235
L.m.s. :
धेरै राम्रो काम भाइ बुहारिको❤️❤️❤️
2026-08-28 22:42:26
5
barshalimboo95
..Barsha ❤️‍🩹 :
So proud 🙏🙏🙏🙏🥹
2026-08-28 16:12:34
1
shreyabashyal6
shreya :
यति धेरै माया देको देख्दा धेरै रुन मन लाग्यो🥺🥺🙏🙏
2026-08-28 15:59:08
94
san.gita19
Sangiteyyyyyy🌙❤️ :
Salute to you respected Arjun sir and Dipa mam 🥺
2026-08-28 16:05:02
1
raja.xtri_
Raja_xtri :
hats off 🙏🏽❤️
2026-08-28 15:45:33
2
bishnughimire522
bishnu ghimire :
तेसैले त हजुर को गीत खोजी खोजी सुनीन्छ हामी पनि सहयोगी हात हरु लाई सम्मान छ्🙏🙏
2026-08-28 16:00:26
9
hencyyou
Suj_al 🫶♥️ :
first cmt hai daju rpy dinu hai 🥰🥰🥰
2026-08-28 15:27:52
13
saugat7000
Saugat ❤️ :
भगवानले सधैं रक्षा गरून हजुरहरूलाई ❤️
2026-08-28 16:01:16
9
xettri_tiku_8
Tiku...♡🦋 :
big respect 🙏😘
2026-08-28 15:46:15
14
sudharshanlama3
Sudarshan Lama :
तर वास्ताबमा भगवान भनेको नै हजुर जस्तो मान्छे हो भन्छु,किन भने 25 लाख बराबरको लुगा लिएर यस्तो विषम परिस्थितिमा हातेमालो गर्दै सहयोग गर्नु भएको छ,हजुरलाई धेरै धेरै धन्यवाद।मलाई लाग्छ यत्तिको सहयोग त यो भन्दा अघिल्लो सरकारको चोर नेताहरुले पनि गरेको थिएन ।🙏🙏🙏
2026-08-28 22:39:18
13
mamatagiri788
MamaTa Giri❤️ :
Nepal ki xori ❤️🙌🏻🙏🏻😭
2026-08-28 15:33:15
6
asmitagiri__
अस्मिता गिरी :
कति भाग्यमानी आमा जस्ले देबि जस्तो छोरी जन्माउनु भयो 🥺❤️🌸
2026-08-28 16:47:37
8
sadgiral806
Dipapaudel❤️ :
दिज्जू हजुरको मन देखेर आज हाम्रा आँखा पनि रसायेका छन 🥺 देशमा अचानक आइ परेको यो बिपतमा हजुर्को हात हरुले येति सहयोग गरेको देख्दा मनै देखि गर्व लागेर आयो 🥺यो बहिनीको शिर झुकायेर प्रणाम छ हजुर जस्तो चेली लाई 🥺 आफ्नो ठाउँ देखि जेजस्तो जे जति सकिन्छ सहयोग गरौ🥺 अब फेरि येस्तो कैले हाम्रो देशले भोग्न नपरोश श्री पशुपतीनाथ सङ कामना गर्दछु 🥺🥺
2026-08-28 17:24:36
13
To see more videos from user @arjun_sapkota, please go to the Tikwm homepage.

Other Videos


About