सबैको सकुशल उद्धार होस् यही छ कामना
भगवानले सबैको रक्षा गरुन्
2026-08-29 01:28:56
114
Krishna Tumkhewa :
सन्जालबाट नै गर्छ यो सरकारले
2026-08-28 22:27:54
43
Rana Maila :
चिन सग सहयोग माग्नु छिट्टो @balen
2026-08-28 21:24:43
43
Anuj Chy :
xito Vanda xito udhar garnu pareu 🙏🏻
2026-08-29 04:51:27
0
Er Enthusiasm :
Geomatics engineer needed there
2026-08-29 04:38:37
0
✩▁𝐌𝐫 𝐋𝐚𝐮𝐫𝐞 ▁▂▃▅▆▒✩ :
@ next part pani
2026-08-29 04:44:42
0
🦋Limbukoxorima1❤️ :
ay parvu😭😭🙏
2026-08-29 04:46:05
0
sherpa dai (A.d) :
प्रदेश सरकार र स्थानीय सरकारको भूमिका के हो? के यी सबै काम केन्द्र सरकारको मात्र हो र?
2026-08-28 19:38:36
213
Nisha Bhatta1435 :
Please god 😭😭😭🙏🏼🙏🏼
2026-08-29 04:54:15
0
Amrit Pandey :
we need international rescue
..immediagry⁷
2026-08-28 23:41:28
0
madhu👩❤️👨 :
चिन र अमेरिकालाई सहयाेग मागेर भऐ नि छिटाे भन्दा छिटाे सरकारले उनिहरुलाई जिउदै उद्दार गर्नुपर्छ ।
2026-08-29 02:51:54
14
Gorkhali Magar Dai :
यश अघि भारतको सुरूङमा यस्तै भयानक तबरले सुरूङ भित्र मजदूरहरू थुनिएका थिए । पाईपको माध्यमबाट अक्सिजनको विकल्प दिईएको थियो, सञ्चार विच्छेद भएको थियो, खानाको विकल्पमा चाउचाउ, बिस्कुट र पानीको ब्यवस्था पाईप कै माध्यमबाट गरिएको थियो । अन्तत: अमेरिकाको प्राविधिक सहयोगमा झण्डै ७२ घण्टा पछि सबैलाई सकुशल उद्धार गरिएको थियो 😭😭😭😭😭
2026-08-29 00:34:12
15
................💓 :
हे पशुपतीनाथ सबैको रक्षा गर्नुस है🙏🙏
2026-08-29 01:34:39
19
🦋..सानी🫶~S.💕🦂 :
सबै जना सकुसल निस्केलो खबर छिटै सुन देख्न पाम भगवान 🥹🙏🙏
2026-08-28 18:26:10
64
Prabha gyawali TOT 2026 :
त्रिशुली 3A सुरुङ भित्र फसेका ३५ कर्मचारी ,कामदार र बिज्ञटोलीको बिदेशी सहायता लिएर भएपनी छिटो उद्दार गर्न पर्यो सरकार! उहाहरु र उहाको परिवार र आफन्तलाई १/१ मिनेटको महत्च छ!!
2026-08-28 23:48:40
5
NirBdrSunuwar :
पहिला चाइनामा पनि कोइलाखानी भत्कियर सयौ कामदार थुनिदा डिल गरेर अक्सिजन पायप हालेको थियो
2026-08-29 01:55:54
5
parajuli 123 :
त्रिशुली 3A सुरुङ भित्र फसेका ३५ कर्मचारी ,कामदार र बिज्ञटोलीको बिदेशी सहायता लिएर भएपनी छिटो उद्दार गर्न पर्यो सरकार! उहाहरु र उहाको परिवार र आफन्तलाई १/१ मिनेटको महत्व छ!!
2026-08-29 01:05:52
7
AMIT POUDEL :
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।
यो देशलाई भगवान्ले पनि हेपेकै जस्तो लाग्छ।
2026-08-29 02:15:12
5
Deepha :
हे भगवान् भीत्र हुनू भा को लाई हिम्मत दिनु होला केहि नभैदिउस 🥲🥲🥲
2026-08-28 23:51:19
5
🇧 🇮 🇳 🇩 🇦 🇸 🇭 :
राजाराम थारू बर्दिया का उनि यस हाइडोपावर मा काम गर्ने भेट्नु हुने ले कृपया😫🙏🙏💓 जानकारी दुनुहोला🙏
2026-08-28 22:19:22
6
PUJAKC :
save him gad plz plz plz plz 🙏😢❤️
2026-08-28 18:07:59
7
भानु भक्त सोति :
लोकल मानिसहरु सगँ सहकार्यको आबस्यक छ सबै तिमिहरुलाइ पनि थाहा हुन्छ
2026-08-28 21:32:30
5
Sushila karki :
Dhalo vayo bidasi help lera vaya ne xito nikalnu parne ho
2026-08-28 23:54:02
9
Pabitra ghale :
यसको जवाफ् सरकार हुनेछ
2026-08-29 05:04:57
0
prabhu :
नेपाल सरकारले सक्दैन भने बिदेशीलाई दिनुपर्छ उद्दार गर्नलाई ज्यान त जसरी भयपनि जोगाउनुपर्छ नत्र उल्टो सरकारलाई हानी गर्छ ।
2026-08-29 03:45:18
3
To see more videos from user @binod_ghimire_official2, please go to the Tikwm
homepage.