@nepalifilmqatar: यो गीत हाम्रो देश नेपालमा हालसालै गएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरू तथा निम्स दाइप्रति हार्दिक श्रद्धाञ्जलीस्वरूप समर्पित गर्दछौं। 🙏🙏🙏 दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून्, र शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। 🕊️🇳🇵 #PrayForNepal #NepalFloods #RIP #श्रद्धाञ्जली #नेपाल