@jabn04:

จ๊าบชะมัด
จ๊าบชะมัด
Open In TikTok:
Region: TH
Friday 28 August 2026 15:58:10 GMT
238
30
0
7

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @jabn04, please go to the Tikwm homepage.

Other Videos

हामि नुवाकोटतर्फ जाँदैछौँ… 🇳🇵❤️‍🩹 हिजोदेखि लगातार नुवाकोटबाट धेरै फोन र सन्देशहरू आइरहेका छन्। बाढी–पहिरोले धेरै परिवारको घरबास, खाद्यान्न र दैनिक जीवन नै तहसनहस बनाएको खबरले मन निकै भारी भएको छ। त्यसैले अब धेरै सोच्ने समय छैन— हामी राहतका सामग्री लिएर नुवाकोटतर्फ जाँदैछौँ। 🙏 सकेसम्म आवश्यक ठाउँसम्म पुगेर लत्ताकपडा, सिरक–डसना, बालबालिकाका कपडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गर्ने हाम्रो प्रयास रहनेछ। हामीसँग धेरै ठूलो सामर्थ्य नहोला, तर दुःखमा परेको आफ्नै नेपालीको अनुहार सम्झिँदा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ भन्ने विश्वास छ। ❤️ मलाई कलाकारिताको क्षेत्रमा यहाँसम्म ल्याउने तपाईंहरू नै हुनुहुन्छ। त्यसैले तपाईंहरूले दिएको माया र विश्वासको केही अंश आज दुःखमा परेका नेपालीहरूसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी ठान्नेछु। 🙏 नुवाकोटमा अझै कुन ठाउँमा तत्काल राहतको आवश्यकता छ भने कृपया जानकारी गराइदिनुहोला। हामी सम्भव भएसम्म त्यहाँसम्म पुग्ने प्रयास गर्नेछौँ। दुःखमा परेका नेपालीलाई एक्लो नछोडौँ। हामी सबै मिलेर फेरि उठाऔँ—हाम्रो नेपाल। 🇳🇵❤️‍🩹 #नुवाकोट #राहत_वितरण #NepalFlood #ReliefSupport #HelpNepal

About