@papabosso5:

Papa bosso
Papa bosso
Open In TikTok:
Region: CI
Friday 28 August 2026 16:46:40 GMT
159
18
1
2

Music

Download

Comments

user6840036051385
Aïcha Diawara :
🥰🥰🥰🥰🥰🥰👍👍👍0055
2026-08-28 16:54:55
0
To see more videos from user @papabosso5, please go to the Tikwm homepage.

Other Videos

हिजोदेखि हामी सम्पूर्ण नेपालीहरू रुँदै छौँ, पीडामा छौँ, शोकमा छौँ। तर यही दुःखको घडीमा आज आफ्नै नेपाली दाजुभाइ–दिदीबहिनीहरूले देखाउनुभएको यति ठूलो मन, माया, सहयोग र साथ देख्दा मनमा एउटा आशाको उज्यालो पनि पलाएको छ। हाम्रो नेपालमा अझै पनि अरूको आँसु देख्न नसक्ने, अरूको पीडा आफ्नै पीडा सम्झिने, दुःखमा परेकालाई आफ्नो सम्झेर हात बढाउने विशाल हृदय भएका नेपालीहरू हुनुहुन्छ। ❤️🇳🇵 हजुरहरूले देखाउनुभएको यो बडप्पन केवल सहयोग होइन, यो नेपालीपन हो, यो मानवता हो, यो हाम्रो एकता र एकअर्काप्रतिको माया हो। हजुरहरू सम्पूर्णप्रति हामी हृदयदेखि नै आभारी छौँ। 🙏❤️ दुःखको यो घडीमा हामी सबै एकजुट भएर एकअर्काको सहारा बनौँ। जय नेपाल, जय नेपाली एकता। 🇳🇵❤️@Meena rana @V Nye Lama @🌸Hina🌸🐝 @Pramila Lamichane Magar @खिम घर्ति @Rama Rai

About