बिचरा यस्तो दुख गर्नु छ खाना चाहिँ किन यस्तो होला 🙏?
2026-08-29 00:02:40
27
love nepal :
always I respect and love to Nepal police🙏🙏🙏🙏❤️❤️❤️❤️
2026-08-29 01:00:52
0
अभाकि कान्छाे नुवाकाेटे :
कसैले प्रहरी हरुलाई पनि सयाेग गरि दिनुन हाे 😭😭😭😭 यस्ता भिडियाे देख्दा हामी पर्देशमा हुनिलाई पिढा हुन्छ
2026-08-28 18:08:54
85
Phr.Dorga :
Jay Nepal Army Jay Nepal Police
2026-08-28 21:53:35
1
manjil :
this is real nepal bro 🥰 you no🥰🥰🥰
2026-08-29 03:07:28
1
indu❣️🤱 :
सुख्खा भात खायर कसरि तागत आउछ र सेवा गर्नु हुन्छ उहाहरु रास्ट्रसेबको सुख्खा भात तिर पनि ध्यान दिने हो कि कम्सेकम दाल सम्म भय पनि
2026-08-29 04:48:20
2
Bill33447788$$$$ :
सलाम छ। नेपाली आमाको सपुतहरूलाई। सरकार के हेर्दैछ? तुरुन्त सरकारको ध्यान जाओस्। तत्काल समाधान साथै।
2026-08-29 03:59:34
3
Shubham Karn :
तेत्रो सहयोग रकम चै कता गयो
पोलिस सुखा भातमा छ?
2026-08-28 20:20:26
9
maya :
big respect Nepal police
2026-08-28 17:42:45
93
RaZ JuNG 🇳🇵🇳🇵🇳🇵🇳🇵 :
प्रहरी को दुख काहा देख्छ र सरकार ले । खाली काम काम भनेको छ । काम गर्न खान त राम्रो दिनु परेव नि ।
2026-08-29 01:56:02
7
Scorpio🦂🦂🦂🦂🦂 :
😭😭😭 खान जनता लाई मात्रै होइन जनता का सेवाक लाई नि खुवाउनु होस् 🙏
2026-08-28 19:47:41
12
unknown :
जय होस नेपाल प्रहरी को🙏
2026-08-28 17:41:15
12
bishnugyawalibhat :
खाना त अलि राम्रो सँग खानुहोस् न नेपाल प्रहरी ले खाना खाएको देख्दा सारै चित्त दुख्यो निस्तै भात त्यसमा दाल पनि भएको भए शरीर कमजोरी हुने थिएन नी धेरै दुःख गर्नु पर्छ उद्धार को सिलसिलामा हुँदा आफू कमजोर हुनु भएन बलको काम हुन्छ खाना नखाय कसरी आउँछ तागत त्यसैले खाना खाँदा दाल सँग खानु है 🙏🙏♥️
2026-08-28 18:04:09
10
सलिना ल्वागुन घताने🌺🥀 :
दुख त भयो तर बिचार खानारा र बसना रामरो सग बेबसता गरिदिनु ना सरकार कसरी तो हिलो दलदल मा फसिएको जनता को उदार गरना सकिनछर बिहाना बिहान आसुनै आयो😳😳😳मेरो लागिता भगवान आरमि पुलिस डकटर हुन यसतो फुको भात कसरी खानिखाई नखाई हुर्केको हारो छोरा हरु को पीडा कसले बुझिदिने हो😭😭😭😭😢😢😢
2026-08-29 00:27:23
3
Kalpana Thakuri :
big respect nepal police
2026-08-28 19:17:02
1
सरिता पुन मगर :
😭😭😭😭खाना त अलि राम्रो सँग खानुहोस् न नेपाल प्रहरी ले खाना खाएको देख्दा सारै चित्त दुख्यो निस्तै भात त्यसमा दाल पनि भएको भए शरीर कमजोरी हुने थिएन नी धेरै दुःख गर्नु पर्छ उद्धार को सिलसिलामा हुँदा आफू कमजोर हुनु भएन बलको काम हुन्छ खाना नखाय कसरी आउँछ तागत त्यसैले खाना खाँदा दाल सँग खानु है 🙏🙏♥️
2026-08-28 20:14:44
4
Aashma Tamang :
bichara 😭😭
2026-08-28 19:09:46
1
Sabitri Manandhar123 :
जनतालाई पर्दा सुख्खा भातको भरमा खटीरहनु भयको छ केही निर्दयी जनताले चाहीने यीनै हाम्रो पहरे दारलाइ कुट्न मार्न पछि पर्दैन कठै मेरो देश
2026-08-28 18:00:50
3
Birahi Amar :
यति गरदा नि गालि भनाई खानु पर्ने यिनै हुन साथ र माया छ मेरा साथी हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐❤️❤️💜
2026-08-28 18:02:41
3
GOD ☠️DEVIL :
j nepal police 🚨🚓
2026-08-28 19:23:21
1
Stha Sangita :
😭😭😭😭😭prahari harulai gali garne kutne Papi harule hernu k yo daju vai didi bahini ko aafno pariwar hunna hola? K waha haru ra pariwar harulai maya ra chinta hudaina hola? Mitho khana ovano maa sutna man nalagla? Tara pani esto kaam garne ko khana hernu yo sab kasko lagi?
2026-08-28 18:57:19
2
To see more videos from user @raswapa84, please go to the Tikwm
homepage.