@abhinavbajra1: मिर्गौला प्रत्यारोपणका लागि पैसाको अभावमा पाटीमा टोलाइरहेकि दिदी, जस्को आँखामा जात्राको रंग छैन, केवल छ त सन्तानको भविष्यको चिन्ता । #abhinavbajra #foryourpage #helpinghands

Abhinav Bajra
Abhinav Bajra
Open In TikTok:
Region: NP
Friday 28 August 2026 17:18:19 GMT
2273065
233443
5640
4627

Music

Download

Comments

sanisa.rai33
Sanisa Rai :
mahile 0 Huda hereko ab Kati like pukdo rahix bichara Didi get well soon Didi 🥹
2026-08-28 17:43:11
164
abhinavbajra1
Abhinav Bajra :
जीवनको प्रतिकुल समयमा श्रीमानको साथ छैन ।
2026-08-28 17:23:19
638
akurthapa88
akurthapa88 :
बहिनी पिर नलिनुस भगवान भेटिसकनुभएकाे छ।
2026-08-29 03:37:32
131
urmilatamangg
UrmilaTamangg :
त्यो ठाउँमा श्रीमान बिरामी हुनुभएको भएदेखि श्रीमतीले आफ्नो ज्यानै दिनुहुन्थ्यो नि हजुर 🙏🙏
2026-08-29 02:59:21
254
karmawangchhusher
Karma :
Kidney disease Kina huntsa yaar please 🙏 government of Nepal 🇳🇵 should be share, how to cure this disease and promote it how we can avoid this disease.
2026-08-31 13:20:52
0
sanzitstha8481
Sanzit shrestha :
mero ximeki💕💕💕💕💕💕
2026-08-29 00:06:49
18
bharatsunar2182
bharatsunar2182 :
sar goo d jb
2026-08-31 17:55:50
0
amritmagar511
Amrit k Magar😘 :
भाइ तिम्रो मानवसेवा पर्ती हामी अभारी छौ हामी सक्ने सहयोग गर्न छौ।
2026-08-29 04:53:38
167
kedarjungkhadka
KEDAR KHADKA :
love you bro
2026-08-31 16:49:19
0
ruchimdhr
Ruchi Mdhr :
उहाँ पहिले हाम्रो स्कुलमा Montessori Teacher को रूपमा काम गर्नुहुन्थ्यो। उहाँका दुईजना छोराहरू पनि हाम्रो स्कुलमै पढ्नुहुन्थ्यो। उहाँ हाम्रो बनेपाकै हुनुहुन्छ। पछि पारिवारिक तथा स्वास्थ्यसम्बन्धी समस्याका कारण धेरै समयदेखि उहाँलाई भेट्न पाएकी थिइनँ। आज तपाईंको भिडियोमार्फत उहाँलाई देख्न पाउँदा मन निकै भावुक भयो। अरू धेरै केही भन्न चाहन्नँ। तपाईंको यो पहलमार्फत हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफूले सक्दो सहयोग गरेर उहाँलाई यो कठिन समयमा साथ दिन सकौँ भन्ने चाहना छ। उहाँलाई आवश्यक सहयोग जुटाउन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। यही कमेन्टमार्फत उहाँको शीघ्र स्वास्थ्यलाभ र सहज जीवनको कामना गर्दछु। 🙏❤️धन्यवाद, Abhinav Bajracharya, यस्तो मानवीय सहयोग र पहलका लागि। 🙏
2026-08-29 02:58:32
94
yubakc4
@Yuba_Kc :
Abhinav babu t Shree Krishna jstai lagx Salute baby🔔🌹
2026-08-30 10:39:51
1
chitraman.ra.shar
Chitraman Ra Sharmila Gurung :
Get well soon
2026-08-30 18:08:32
0
puja.pariyar053
Puja pariyar :
मैले मलाई पनि एकदम खुसी लाग्छ यो भाइले सहयोग गरेको देख्दा सधैं सहयोगी हातहरु यसरी नै बढोस्। हजुरलाई ईश्वरको भरिपूर्ण आशिष मिलोस्।🙏🙏
2026-08-29 08:11:03
17
babusheru3
ShEr BahaDur  :
तपाइ ले गरेको काम देख्ने हो भने भाबुक हुन्छु ❤️🙏🌸
2026-08-29 13:54:57
17
tara.gahatraj6
Tara gahatraj :
get well soon sls
2026-08-30 09:03:08
1
karmphal_editz1
❤️karmphal magar❤️ :
याे दाई काे भिडियाे नछुटाई हेर्ने म मात्रै हो। कि तपाईहरु पनि हुनु हुन्छ। माया छ दाई।
2026-08-28 17:32:56
83
madanrijal199
Madan Sen :
दुखि गरीब को भगवान भाई तपाईं लाई पसुपतिनाथ ले रक्षा गरुन
2026-08-29 05:31:02
13
sujeenshrestha
Sujeen Shrestha :
बिचरा बहिनी उमेर पनि सानै रहेछ हामी सबैले मिलेर बचाउ,सबैले सक्दो सहायता गरौं🙏🙏
2026-08-29 04:28:53
23
user975bne1mz2
🇦🇪lauhure 🇳🇵 :
get well soon sis
2026-08-28 18:18:30
40
me629637
Me :
बाबुलाई सधैँ रक्षा गर्नुस् भगवान उन्नति प्रगतिको कामना
2026-08-28 18:40:16
34
indra.raj.joshi
Indra raj Joshi :
Thaku bhai Tokha ma ne aunu vayo hamro shree bhagwati club A division bata ne 70000 hajar deyeko mero adrnya dai us bata ne 50000 dinu bayo
2026-08-29 02:39:46
23
tek.bahadur.maski
Tek Bahadur Maski :
अभिनब भाइ हजुर भगमानै हुनुहुनछ दुखिगरिबको भगमान सधै साथमा रहुन
2026-08-29 04:08:38
6
bheshkarki577
भेष कार्की :
🙏🙏 दिन दुखीको भगवानको रूपमा आउनु भएको हो भाई तपाईं 🙏🙏 सदा सर्वदा तपाईंको भगवानले रक्षा गरुन्,
2026-08-29 05:41:32
10
sumitrarana625
sumitrarana625 :
त्यो ठाउँमा श्रीमान बिरामी हुनुभएको भएदेखि श्रीमतीले आफ्नो ज्यानै दिनुहुन्थ्यो नि हजुर 🙏🙏
2026-08-29 13:16:46
8
To see more videos from user @abhinavbajra1, please go to the Tikwm homepage.

Other Videos


About