@keon.finds:

Jacob
Jacob
Open In TikTok:
Region: GB
Friday 28 August 2026 20:46:55 GMT
1168
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @keon.finds, please go to the Tikwm homepage.

Other Videos

🙏 नमस्ते। 👩 व्यक्तिगत विवरण • नाम: … मोक्तान तामाङ • उमेर: २५ वर्ष • उचाइ: ५ फिट २ इन्च • शिक्षा: +२ पास • वैवाहिक अवस्था: अविवाहित (Single) • स्थायी ठेगाना: दोलखा, नेपाल 🇳🇵 • हालको बसोबास: लिमासोल, साइप्रस 🇨🇾 • पेशा: होटलमा कार्यरत ❤️ चाहिएको जीवनसाथी जीवनमा एक–अर्कालाई बुझ्ने, सम्मान गर्ने, सुख–दुःखमा साथ दिने र भविष्यलाई सँगै अगाडि बढाउन चाहने समझदार जीवनसाथीको खोजीमा छु। 💙 अपेक्षा: • तामाङ समुदायको हुनुपर्ने • मोक्तान, स्याङ्तान, पाख्रिन र थोकर थर नहुने • उमेर २८ वर्षसम्म • अविवाहित (Single) मात्र • Divorce भएको नहुने • रक्सी तथा चुरोट सेवन नगर्ने • विदेशमा बसेको वा विदेशको जीवन बुझेको भए प्राथमिकता • समझदार, मायालु, सहयोगी र जिम्मेवार • परिवारलाई सम्मान गर्ने असल स्वभाव भएको ❤️ साँचो मन, राम्रो सोच र जीवनभर साथ दिने जीवनसाथीको खोजीमा छु। 🙏 गम्भीर रूपमा इच्छुक हुनुहुन्छ भने मात्र सम्पर्क गर्नुहोला। #जीवनसाथीकोखोजी #प्रतिमामोक्तानतामाङ #TamangMatrimony #TamangMarriage #SingleTamang

About