@conor.bro: I love relaxing after work

conor.bro
conor.bro
Open In TikTok:
Region: US
Friday 28 August 2026 23:29:53 GMT
1043
3
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @conor.bro, please go to the Tikwm homepage.

Other Videos

💔 हिजोको बाढीले पानी मात्र बगाएन, धेरै परिवारका सपना, घर र आफ्ना मान्छेहरू पनि बगाएर लग्यो। कसैको घर उजाडियो, कसैको परिवार टुट्यो, कसैको प्रिय मान्छे अझै फर्केर आउने आशामा आँखा बाटो हेरिरहेका छन्। यो पीडा शब्दमा बयान गर्न सकिँदैन। 😢 प्रकृतिको अगाडि हामी कति कमजोर रहेछौँ भन्ने हिजोको घटनाले फेरि सम्झाइदिएको छ। विपत्तिमा परेका सबै परिवारप्रति हार्दिक समवेदना। सम्पर्कविहीन सबै सकुशल भेटिऊन्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस्। 🙏 आज हामी सबैले दुःखमा परेका आफ्ना नेपाली दाजुभाइ–दिदीबहिनीको साथ दिनुपर्ने समय हो। मानवता र एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। 🇳🇵❤️ हे भगवान्, अब कुनै आमाको काख नउजाडियोस्, कुनै सन्तानले आफ्ना बाबुआमा गुमाउन नपरोस्। 🙏 बाढीले धेरै कुरा खोस्यो, तर हाम्रो आशा र मानवता कहिल्यै नबगोस्। ❤️🇳🇵 #prayfornepal🇳🇵  #nuwakot  #staysafeeveryone  #nepalimuser l

About