@jbmagar57: #CapCut बाढी–पहिरोले धेरैको घर उजाडेको छ, आफ्ना मान्छे गुमेका छन्, कतिको सपना माटोसँगै बगेको छ। यस्तो पीडादायी समयमा मन भारी हुन्छ। बुद्धभूमि नेपालबाट शान्ति, करुणा र मानवताको सन्देश संसारभर फैलियोस्। 🙏 बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली, पीडित परिवारमा गहिरो समवेदना तथा बेपत्ता भएकाहरू सकुशल भेटिन सकून् भन्ने प्रार्थना। हे बुद्ध, हाम्रो देशमा शान्ति देऊ, पीडितको आँसु पुछ्ने शक्ति देऊ, र नेपाललाई फेरि मुस्कुराउने बनाऊ। 🕊️🇳🇵🇳🇵🇳🇵