@dainiki.com: भोटेकोशीको बाढीबाट भागेर ज्यान जोगाउन सफल त्रिशुली थ्री बी जलविद्युतका सिभिल इन्जिनियर किसान अधिकारी बाढीको समयको अवस्था सुनाउँदै । किसानको आमा गीता अधिकारी र छोरी कियान्शा अधिकारी वेपत्ता छन । #kishanadhikari #geetaadhikari #dainiki #dainikitv