चोर एमाले सके चोरिन्छ,ठगिन्छ सहयोग त ना बा बा ना!🤔🙄😏😏
2026-08-29 03:43:27
161
Chakradev Bhatt :
पछि चुनाव मा भोट पनि यसरी नै देलान् नी
अनि केइ नभन्नु
2026-08-29 04:23:08
61
सुरक्षा...🎀 :
vdo save garyerw rakhxu vote magnw ayuda Kam lagx .😏
2026-08-29 05:04:57
0
BUDDDHA_G.M. :
कस्तो खाले सोच हो यार
2026-08-29 03:20:51
26
Madhav :
vote magda yasari naii herxas
2026-08-29 04:38:32
0
सुर्खेति कान्छाे😘 :
एमाले हराउनु काे कारन यहि नै हाे
2026-08-29 03:56:36
51
Chitra Chemjong :
यस्ताले देशको बिकास गर्छ जनतालाई माया गर्छ ल भन्नू होस
2026-08-29 03:24:01
51
Ganesh giri(पर्वत)🤗 :
अब के गर्नु नेपालमा भुकम्प जादा यति धेरै वैदेशिक सहयोग आएको थियो कि प्रत्येक नेपालीलाई एकएक ओटा घर बनाउन पुग्ने पैसा आएको थियो यति धेरै त्रिपाल आएका थिए कि भुईमा बिछाउदा नेपालीको डाडा काडा नै छोप्ने थियो तर के गर्नु जहाँ जसको पहुँच पुगेको छ त्यसको घर बन्यो तर पहुँच नहुनेकोमा न त घर बन्यो न त्रिपाल पुग्यो त्यो बेला यिनिहरूले चाहेको भए नेपालमा रहेका सबै सुकुम्बासीलाई घर जग्गा दिन पुग्ने बैदेशिक सहयोग हात परेको थियो तर यिनिहरूले आफ्नो राजनीतिक पार्टीलाई हाम्रो भिकारि हरूको पार्टी हैन भन्ने ठाउमा पुराए।
2026-08-29 04:22:20
9
bista kaji :
कस्तो जवाफ दिएको
2026-08-29 03:53:11
4
देश बदल्नु छ :
भाेट नि त्यसरिनै लाने त हाेला
2026-08-29 04:00:07
5
bheemgiri21 :
pachadi basera hasne haru lai pani laj lagnu parne ho
2026-08-29 03:57:49
5
Karnabahadur Kc :
जुन दिन सम्म यी रहन्छन् पार्टी मा सक्ने भए
2026-08-29 04:30:13
2
Iing cham,8📲🌍️ :
यो video काटेर बनाएको हो, पूरा video 📲 राख्दा राख्ने गर्नु होस्,जन्तालाइ भर्म नगरौ,बीचको बोली हालेर
2026-08-29 05:25:45
2
Tulsi soti :
yo patiko yastai bebahar xa
2026-08-29 03:56:11
3
कृष्पाल क्षेत्री :
बरु राजा ज्ञानेन्द्र ले नेपाल सरकार लाइ सहयोग गरिसक्यो तर एमाले???
2026-08-29 04:00:28
2
Removed Me 🚾 🇳🇵💙 :
घिन लागियो
2026-08-29 04:24:42
1
आरुसि❤️ :
देखिस केपि तेरो सरकार र हाम्रो बालेन सरकार मा कति शक्ति छ भनेर हर देश नेपाल को लागि साथ देको छ देखिस् भनेको🤲🙏🏻
2026-08-29 04:16:15
6
Khagaraj Bhattarai :
युबा सग खाेई
2026-08-29 04:22:21
1
亗【ßᎥĵᎯᎽ】匚尺7👑⚽️ :
KP ba
2026-08-29 04:17:24
1
Endless pain :
गरेको भएपो भनोस
2026-08-29 04:13:40
1
maharavarat :
चुनावमा पनि यी यसरी गर्यो भने
2026-08-29 04:56:31
1
___🕊️White Shadow🦅___ :
अमेरिका बसेर उटैबाट मैले ल्याएको हो नेपालमा बाढी, भन्ने नेता यीनै हुन।
2026-08-29 04:02:10
2
santoshprt18 :
तपाईं जत्तिको गरिमामय व्यक्तित्व, पटक–पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो नाजायज र संवेदनहीन प्रश्न गर्दा अलिकति पनि लाज लाग्दैन?
तपाईं जस्तो व्यक्तिले त घाउमा मलम लगाउने हो, पीडामा रहेका जनतालाई थप चोट पुर्याउने होइन। हिजो मात्रै ज्यान गुमाएका मृतकका परिवारले तपाईंको त्यो भिडियो हेर्दा उनीहरूको मनमा कस्तो पीडा होला, एकपटक सोच्नुभएको छ?
तपाईं त देशको उच्च सम्मान पाएको, अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित र जिम्मेवार व्यक्तित्व हुनुहुन्छ। यस्तो विपत्तिको समयमा तपाईंका वरिपरिका मानिसहरू आँसु झारिरहेका बेला, कुनै सम्मान कार्यक्रम वा उद्घाटन समारोहजस्तो देखिने गरी प्रस्तुत भएर त्यस्तो प्रश्न गर्नु कत्तिको उचित होला?
आज देश र जनता दुःखमा छन्। यस्तो बेला राजनीति, पद र प्रतिष्ठाभन्दा माथि उठेर शोकसन्तप्त परिवारको पीडा बुझ्नुपर्ने समय हो।
समय सधैँ एउटै हुँदैन। आज हामीलाई परेको दुःख भोलि तपाईंलाई पनि पर्न सक्छ। याद राख्नुहोस्—समय र परिस्थिति सधैँ एउटै रहँदैनन्। पृथ्वी गोलो छ, समय घुमिरहन्छ।
त्यसैले जिम्मेवार व्यक्तिले बोलेका हरेक शब्द र गरेका हरेक व्यवहारको अर्थ हुन्छ। पीडितको घाउमा नुन छर्किने होइन, सकेसम्म मलम लगाउने प्रयास गरौँ।
2026-08-29 04:28:00
2
To see more videos from user @janatamedia_official, please go to the Tikwm
homepage.