@umeshshrestha_999: #foryoupage❤️❤️❤️ #brokenheart💔 #umeshshrestha #sadlife💔😢 #goviraltiktok👉️🙏

Umesh_G🎙️✍️
Umesh_G🎙️✍️
Open In TikTok:
Region: JP
Saturday 29 August 2026 03:23:52 GMT
438129
30839
2168
1057

Music

Download

Comments

rekha.theeng4
Rekha theeng 😘🙏 :
Aachamma Cha hai duniya marekolai ruyera uthauna khojcha Ani bachekolai ruwayera uthauna khojcha 😢😢
2026-09-14 10:44:00
0
ankritram340
🦋⃟✮⃝🇲R KinG𝄟⃝ :
Together is easy but To+get+her is so hard.😳😳
2026-09-16 05:18:46
0
husna_aara
💫Husband's Queen 👑💙✨ :
Money is not important suneko thiye tara paisa Bina ta kunai khusi paudaina raixa paisa xa vane sab xan paisa xaina vane kunai khusi xaina maile anuvab gareko kuro ho🥺
2026-09-16 02:17:25
0
manoj.kalikote4
Manoj Kalikote :
श्राप नै सही मेरो सोझोपनको फाइदा उठाएर गएकोलाई कहिले खुशी हुने मौका नदिनु है भगवान..!!🥹❤️‍🩹
2026-09-09 08:39:22
774
herobikashshinha999
Bikash~sinha🇳🇵 :
She give me 1 flower . I give her my whole garden
2026-09-15 23:06:22
0
kumarraj9097
Rajkumar :
शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏
2026-09-15 08:45:29
115
theeng556
『ᴹʀ_Theeng♚×͜×ꔪ :
https://vt.tiktok.com/ZSqVdB8hb/
2026-09-15 20:29:14
0
bishal____chhetri
Kaleyyy🥷❤️‍🩹 :
घाउ बिनाको दुखाइ र आवाज बिनाको रुवाइले मानिस लाई भित्र भित्र मारिरहेको हुन्छ !🥹
2026-09-12 15:49:36
199
sanamxetree0
👑 KING🥀 :
जिवित हुँदै आशाको बत्ती बाली देउ भगवान मरेपछिको लाखबत्ती चाहिदैन मलाई.....!
2026-09-06 10:12:24
250
the_oficial_bibek_zone
BI BE K :
no caption ..... only alone😔😣
2026-09-15 14:21:29
0
nanuthakuree74
Nanu..🧿💍. :
दुखाए होला तिम्रो मन बेस्सरी, कतिपय शब्दले चोट पनि दिए होलान्, मेरा केही व्यवहारले तिमीलाई मबाट टाढिन मन लागेको पनि होला। त्यसका लागि मसँग कुनै बहाना छैन। म सही थिएँ भनेर आफूलाई निर्दोष देखाउने प्रयास पनि गर्दिनँ। तर एउटा कुरा चाहिँ मनदेखि भन्न सक्छु, तिमीलाई दुख दिन खोजेर मैले कहिल्यै माया गरेको थिइनँ। बरु तिमीलाई जोगाउन खोज्दा, तिमीलाई आफ्नो बनाइराख्न खोज्दा, कहिलेकाहीँ आफ्नै डर र असुरक्षाले गलत तरिका रोजेँ। सायद मेरो प्रेम देखाउने तरिका सही थिएन, त्यसैले तिमीले मेरो माया भन्दा मेरो गल्ती धेरै महसुस गर्यौ। तर तिमीलाई जति मनदेखि चाहेको थिएँ, त्यति गहिरो गरी अरू कसैलाई चाहन सकिनँ। तिमी मेरो जीवनको एउटा साधारण अध्याय थिएनौ, तिमीलाई गुमाउने डरले नै कहिलेकाहीँ म आफूले माया गरेको मान्छेलाई दुखाउने मान्छे बनेँ। आज पछाडि फर्केर हेर्दा लाग्छ, प्रेम गर्नु मात्र पर्याप्त रहेनछ, प्रेमलाई सही तरिकाले सम्हाल्न पनि जान्नुपर्ने रहेछ। मैले त्यो सिक्न ढिलो गरेँ। यदि मेरा गल्तीहरूले तिम्रो मनमा मेरो बारेमा नराम्रो चित्र बनाएका छन् भने त्यसलाई मेटाउन जबरजस्ती गर्नेछैनँ। बस्, यति चाहन्छु, कुनै दिन पुराना कुरा सम्झिँदा मेरो गल्ती मात्र होइन, तिमीलाई साँचो मनले माया गरेको एउटा मान्छे पनि सम्झिनू। तिमीलाई दुखाए होला, तर तिमीलाई जति माया गरेँ, त्यो माया मेरो जीवनमा दोहोरिएको छैन। र सायद अब कहिल्यै हुनेछ पनि छैन। 🍀❤️🫀
2026-09-09 17:46:27
109
militaryboy1432
💔🪖⚔️ :
❣️कुनै कथा न कुनै कहानी बस बुबा राजा आमा महारानी ♥️🫶🏻
2026-09-13 14:22:50
85
xattri963
Pawan_Adhikari_(Official)🇳🇵 :
वाक्कै लाग्छ जिन्दगी 😔...... हरेक बिहान आँखा खुल्छ.... DUTY को बाटो लागिन्छ... दिनभरि थकान, रातभरि सोचाइ.... न पैसा पुग्छ, न त निद्रा नै.... ❤️🥺
2026-09-11 23:27:39
98
ms.rajani2
raji❤️✨ :
हामी अन्जान नै ठीक थियौ ! बेकारमा मन मात्र दुःखायौं यो चिनजान ले 🥹
2026-09-15 10:46:29
22
nopsyofc
sy__az__^•^ :
मान्छे नै मान्छेको औषधी हो कोही घाउ बन्छन-त कोही मलम ❤️🥺
2026-09-12 04:04:20
88
sanamkulungrai203
Sanam rai🇶🇦🇶🇦 :
म यतिकै कठाेर बनेकाे हाेइन मेराे भागकाे हरेक सम्बन्धले म सङ्ग बैइमान गरेकाे छ😥
2026-09-14 09:06:25
16
sirju..86
Sდ :
जिब्रो पोल्दा पोल्दै निलेको चिया जस्तो स्वादिलो हुँदैन रहेछ छाति पोल्दा पोल्दै निस्केको मुस्कान...।।🥺❤️‍🩹
2026-09-11 06:25:43
72
tikaram726
💎Bharat 💚 :
ढिलै भए पनि पालो दिनु है भगवान् केही गर्दैन भन्नेहरुको मुख बन्द गर्नु छ..!!🥺🙏
2026-09-10 02:16:21
59
samyasunar3
samya♥️ :
कति अभागी छौ भनेर नसोध न आमा पछि चाडपर्वमा बोलाउने दाजुभाइ नी छैनन् हाम्रो त🥹🫂
2026-09-13 05:26:38
5
sangitashrestha7789
S❤️s :
बन्नु छैन अब मलाई कसैको खास मरिसक्यो सबै प्रतिको आश काम पर्दा खास हुने र काम सकिएपछि बकवास हुने दुनियाँ हो 🙏🏻🥺
2026-09-08 09:28:39
129
govinda.sunar582
broken heart 💔🥹 :
मैले किन्दे को कपड़ा अरु कसैले खोली दिएछ भन अब म ,तिमीलाई के उपनाम ले पुकरौ 🥹😢
2026-09-14 21:23:24
18
fuchiii960
Dream💓🥹 :
भोलि बुवा को मुख हेर्ने दिन मेरो बुवा लाई सोर्ग ले पायो अनि म खाली हात भए तै यक्लोपन र आँसु लाई समेटेर बस्न पर्यो miss you heavenly father 😭🥹
2026-09-10 15:28:43
48
shomishgauttri5
ShovaGautam5 :
"हालत जस्तोसुकै होस्, हरेक परिस्थितिमा पनि हाँसेको देख्नेछौ मलाई।"❤️‍🩹🫠🥹
2026-09-09 20:42:57
10
himalgmagar12
Himal G Magar :
मेरो कमेन्ट पढ्ने न पढ्ने सबैको बाबा आमालाई लामो आयु दिनु है भगवान🙏🏻🌺
2026-09-10 15:02:25
10
pardipkanxa2
PARDIP 💝🌸❤️‍🩹..🕉️.. :
पैसा यति कमाउन मन छ की एउटा महल बनाउन सकु अनि त्यो महलकी रानी मेरी आमा र राजा मेरा बा बनाइ बसाल्न सकु भगवान् 🥺😔
2026-09-09 03:17:13
39
To see more videos from user @umeshshrestha_999, please go to the Tikwm homepage.

Other Videos


About