@nepalviewsnv: किड्नी फेल भएको श्रीमतीलाई उपचार गर्न राखेको २५ लाख बराबरको पैसा, सुनचाँदी सबै रसुवा बाढीले बगाए पछि #rasuwa_update #BhoteKoshi #nepalviews
उहाँकी श्रीमतीको उपचारका लागि पनि सकेको सहयोग गरौँ। आफ्नो तर्फबाट केही रकम डोनेसन गरेर उहाँको उपचारमा साथ दिऔँ। 🙏❤️
2026-08-29 05:33:15
77
मन्दिरा श्रेष्ठ🦢 :
uhalai sabaijanale sakeko sahoyg garnw payee🥺
2026-08-29 07:17:47
5
Maya :
Please sarkar uha lai milera help gardinus🙏😢
2026-08-29 11:47:49
5
Sushma Thapa💔💔 :
बाँची रहेकाको पनि आ-आफ्नो पीडा 😥
2026-08-29 11:31:15
9
Sabitra Dahal :
केएमसी हस्पिटलका सञ्चालक डाक्टर सुमित शर्मासम्म पनि यो भिडियो जति सक्दो पुगोस् र उहाँले हेल्प गर्नु हुन्छ होला भन्ने आशा गर्दछु किनकि उहाँ ले पनि हेल्प गर्दै आउनुभएको भिडियोहरू पोस्ट गरिराख्नु भएको हुन्छ। आज उपचारका लागि राखेको रकम यो प्रकृति प्रकोपले गर्दा जोगाउन नसकेको खण्डमा उहाँले उपचार गर्दिनै पर्छ।।।🙏
2026-08-29 06:32:17
17
kabita gurung :
bichara 😭😭😭
2026-08-29 05:15:37
10
Rupa Tmg(National life) :
ye bhagwan k huna lageko yesto???
2026-08-29 06:13:42
4
Lily's hobbies(🪴 🌿, 🍳 🤞) :
sabai janta le pidit ko lagi sahayog pathaunu vax ,bato ra hjurko haru kai lai kharcha hoss paisa🙏🙏😥
2026-08-29 05:33:19
3
AmRu🕉️🧿 :
उहाँलाई सबै मिलेर सक्दो सहयोग गरौँ। 🙏❤️जति सकिन्छ, विद्यार्थीहरूले एक दिन खाजा नखाएर भए पनि, अरूले तीजदशैँमा गर्ने shopping 🛍️केही पैसा बचाएर भए पनि, हामी सबै मिलेर उहाँलाई सहयोग गरौँ।
एक दिन खाजा नखाँदा हामी बाँच्न सक्छौँ, नयाँ लुगा एकपटक नलगाउँदा पनि हामी बाँच्न सक्छौँ। तर हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो आशा र सहारा दिन सक्छ। 🥺❤️त्यसैले सबैले आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरौँ। साथै, सरकारको पनि ध्यान जाओस् र आवश्यक सहयोग तथा पहल गरिदिनुहुन अनुरोध गर्दछ।🥹🥹🥹
2026-08-29 13:59:39
2
Jennifer :
Malai ta aja kal maan nai lagdaina kasto maan futiyo mero yo floods herera 😭😭😭💔💔💔
2026-08-29 04:09:30
3
🇳🇵parusha bhattarai🇳🇵 :
Sarkar le hernu hunxa pir na linu dai
2026-08-29 05:27:12
3
samjhana :
narunu
2026-08-29 12:12:30
1
sita uprety shiwakoti :
🙏🙏🙏🙏🙏 हे भगवान मान्छेलाई कस्तो कस्तो विपत्ति परेको हो यो भिडियो सेयर गरेर आशिका तामाङ बजराजसम्म पुर्याइदिनुहोला
2026-08-29 05:39:25
7
shyam sharma :
उहाँको उपचारको लागि हामी सबैले सहयोग गरौं ।
2026-08-29 07:32:15
1
Sheetal Thapa Magar :
यो रोग अनि दैब जस्तो ठुलो सत्रु केही रहेनछ सबैले help गरौँ 😢
2026-08-29 09:55:45
3
Mr_dõñg🚭 :
25 lakh paisa uthunu thulo kura hoina sabai jana melerw sakeako sahayog garam na🥲
2026-08-29 14:42:38
1
Sabitra Dahal :
vagwan kina yasto hunxa😪
2026-08-29 06:28:16
2
🪷MaN~Shu🍁 :
सकेको सहयोग गरौं उहाँ लाई 🙏🙏🙏🙏🙏🙏🙏
2026-08-29 06:05:29
3
Sanu 🥀🎀💫 :
हे भगवान मान्छेलाई कस्तो कस्तो विपत्ति परेको हो यो भिडियो सेयर गरेर आशिका तामाङ बजराजसम्म पुर्याइदिनुहोला 🙏🙏😭😭
2026-08-29 15:25:21
1
@NIRUTA💜🤞 :
नरुनुन हाै😥🙏🙏
2026-08-29 06:43:22
1
Aadarsha Samrika :
B&c hospital jhapa aaunuhos
2026-08-29 11:59:38
1
Hamro dhaka store :
Uhako account details katai bata paye ma ni help garthea 🥲🙏🙏
2026-08-29 14:07:25
1
Susmita🕉🙏 :
Bichara 😭😭
2026-09-01 11:34:38
0
👑 surajsahji48 :
support gra dea nu saba🥰
2026-08-29 04:43:07
0
To see more videos from user @nepalviewsnv, please go to the Tikwm
homepage.