@abhimanupateljournalist: त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा गृहमन्त्री सुधन गुरुङ स्वयं फिल्डमा गृहमन्त्री सुधन गुरुङ गएराति त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धार कार्यको अवस्थाबारे जानकारी लिन तथा उद्धार अभियानको समन्वयका लागि स्वयं घटनास्थलमा खटिनुभएको छ।