मिर्तुको मुख बाट बाचेर आउँदा नि हतियार काद्मै दाजु को😭😭😭😭😭
2026-08-29 05:58:29
44
भरत भुसाल :
उद्वारमा खटिने सुरक्षकर्मी तथा अन्य सहयोगी मन प्रति हार्दिक नमन।
2026-08-29 05:24:21
24
Bomzan55 💗 :
Man dekhi respect all respect army’s and police 🙏🏻🙏🏻🙏🏻🫡🫡🫡🫡🫡
2026-08-29 06:01:36
1
💫💫Mansu 💫💫 :
Salam xa nepali army police 🫡🫡🫡🫡🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-29 06:02:48
1
Munnijoshi :
सेना भाइ र बैनि मा धेरै धेरै नमन
2026-08-29 06:42:22
8
Geeta Laxmi Shrestha :
धेरै धेरै धन्यवाद छ तपाईंहरु जस्तो नेपाल आमाका सपुत छोरा आर्मी दाजुभाइको सहयोगले आज हामी जनता बच्नु पाएको छ
2026-08-29 05:21:07
13
komalbudha141 :
हेभगमान इसबनेपालि जनताकाे रक्षागरिदिनु
2026-08-29 08:23:39
1
I'm Arie's ♈ :
कुनै दिन यिनै नेपाल प्रहरीमाथि ढुङ्गा हानाहान भाथ्यो। आज यिनै अगाडि बढे 😭🙏 त्यसैले अरुमाथि प्रहार गर्नुभन्दा अगाडि यो बुझ उ पनि एउटा मनुष्य हो। 😭🙏 उसलाई नि उत्तिकै पीडा हुन्छ जति हामीलाई हुन्छ 😭
2026-08-29 07:06:52
2
Dhan Bahadur :
हार नखा बिर गाेर्खालि मन दराे पार्नु पर्छ अापत बिपतमा यस्तै हाे ६२ ६३ मा पनि यस्तै थियोे हारखानु हुदैन बिर गाेर्खालि छाेरा हौं
2026-08-29 09:10:44
1
Samjhana Purbachh426 :
हे भगवान अतिनै भो 🙏😭
2026-08-29 06:13:20
1
Bhawana :
उद्वारमा खटिने सुरक्षकर्मी तथा अन्य सहयोगी मन प्रति हार्दिक नमन।🙏🙏🙏
2026-08-29 06:41:45
1
Bharat Acharya :
सेना भाइ बहिनी हरुलाई के हि नहाेस् भगवान् सबै हजुरकाे भरमा छन्।