@binod_ghimire_official2:

Binod Ghimire
Binod Ghimire
Open In TikTok:
Region: NP
Saturday 29 August 2026 04:12:41 GMT
362695
32134
908
1254

Music

Download

Comments

rameshchaulagain2036
Ramesh Chaulagain :
नेपाल ले लियको निर्णय सहि छ हाम्रा सेना माथी गरिएको बिस्वास पनि हो
2026-08-29 05:54:25
244
bina.rana3
Bina Rana(Debina karki❤️❤️💙) :
हाम्रो समस्या समाधान गर्न हाम्रो सेना,पेअहरी र आम नागरिक छ त,सरकारले सहि निर्णय गरेको छ🙏
2026-08-29 05:48:34
512
anjanabajrachara
anjanabajrachara :
बिदेशी सेना ल्याएर.... आफ्नो देशको सेना... पुलिस ...र रेस्क्यु तिमलाइ असक्षम र असफल भो भनि प्रमाणित गर्न नचाहेको हौ... आफ्नो देशको सुरक्षा तिम प्रतिको उच्च बिश्वास हो....जय नेपाल 🇳🇵🇳🇵🇳🇵
2026-08-29 06:07:01
79
jaynarayanjayna69
jaynarayan :
jay Nepal jay balen sir ♥ 🙏
2026-08-29 07:23:49
0
madan.123.sapkota
madan 123 sapkota :
Good ho. विदेशी सेनालाई ल्याउन हुँदैन
2026-08-29 05:45:04
145
nambahadurchhetri123
nambahadurchhetri123 :
बिदेशी सेनालाइ रोक्नु एकदम सहि हो
2026-08-29 06:35:34
46
raihangma4
Hangma🇬🇧बान्तावा :
मिलियन मिलियन आयको नोट चल्ने तेहि देशको,अनि साथ नचल्ने🤭🤭😜
2026-08-29 06:24:22
11
mahendrakhadka799
mahendrakhadka :
नेपाली सेना संसारकै सवै भन्दा अब्बल र सक्षम छ विदेशी सेना ल्याउन आवश्यक छैन
2026-08-29 06:35:38
29
ngagurung
माniष गुrunङ⛅🦅 :
very good balen Sarkar 💪🏾💪🏾💪🏾💪🏾🔔💪🏾💪🏾💪🏾💪🏾💪🏾
2026-08-29 06:03:59
2
prabhashkhadka6
Sar-zee khadka❤️ :
hamro nepali senaa kam xan ta bidesh senaa liune ♥️good news
2026-08-29 06:36:47
1
padammagar662
🇳🇵गोर्खाली पुन मगर :
धेरै राम्रो गर्‍यो। विदेशी सेना आउन नदिएर 👍
2026-08-29 06:10:13
35
tulasi.thapa.magar
Tulasi Thapa Magar🌿 :
बिदेशी सेना फिर्ता गरेर कालान्तरको लागि राम्रो हो।🙏 सकारात्मक सोचको बिकास गरौं ।🙏🙏🙏🙏 धन्यवाद 🙏
2026-08-29 06:38:43
28
bijay.111
bijay :
नेपाल को एक मात्र शक्ति शाली प्रधानमन्त्री नेपाली जन्ता ले अत्याधिक मत दियेर बनेको हो 🙏🙏🙏
2026-08-29 06:25:09
27
pabitra_paudel5
Pabitra :
great job
2026-08-29 07:17:37
0
tejabroyal
Tejab Royal :
उद्वार तथा राहत मा नेपाली सेना माथि गरिएकाे विश्वास हाे
2026-08-29 05:50:07
115
shivkumarbasnet42
Shiv Kumar Basnet :
Veri good evening gadi ho humro Nepal country ho hamen aam Nepali ekadam Veri good
2026-08-29 06:25:45
1
chhorikobaba8
Buddha Pakhrin🇳🇵🇹🇩 :
good news
2026-08-29 06:25:24
1
musar646
🫣🙏मूसर 🇳🇵🦣🦣🦣🇳🇵 :
विदेशी सेना नेपाल मा प्रवेश गर्नु र श्रम का कार्यकर्ता जानु उस्तै उस्तै हो,,आफ्नो स्वार्थ हेर्ने😳😳
2026-08-29 06:22:19
14
maheshkumal555
Whiteshadow 🇳🇵 :
सबै ले नबुझेको हुन् सक्छ.. बिदेशी सेना किन Allowed, गरे छैन, भने उनि हरु को Training, Lagai hindul, आफ्नो देश को, हुन्छ, नेपाल मा डाडा काँडा कस्ता छन, उनीहरु सँग राम्रो सँग coordinate गर्न सक्दैन, उल्टै तिनी हरु लाई हेल्प गर्दै बस्नु पर्छ, विश्वास छैन भने, 2072 साल को भूकम्प, मा पनि आको थिय, तर आएर झनै हाम्रो देश को सेना लाई नै गारो भयो उनि हरु सँग काम गर्नु लाई.. सो बुझेर मात्र कमेन्ट गर्नु 😭
2026-08-29 07:26:02
34
topbahadurkarki4
topbahadurkarki4 :
नेपालका माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्युले बिदेशी सेनाकाे प्रतेक्ष सहयोगलाई लिन न मान्नु याे नेपालीको निर्णय सम्मानजनक छ।
2026-08-29 05:53:08
15
mantiktok.3
♥️🧿🧿🧿🧿 :
सही कदम सके आफ्नै देश ले र जन्ता ले गर्ने हो
2026-08-29 06:23:59
13
indrachhetri70
Indra Chhetri :
महान काम
2026-08-29 06:05:18
5
sabitrakckhadka97
sabitrakckhadka97 :
नेपाली सेना संसारको साहसी सेना हो बाहिरी सेना ल्याउनु आवश्यकता पर्दैन। त्यो प्रधानमन्त्रीज्यूले सोचेरै गर्नुभएको छ त्यसमा हामी सहमति छौ।
2026-08-29 06:57:04
9
kumargrng2
Kumar G :
भन्नाले जे भनेपनि बालेन सरकारले देशप्रति गरेकाेकाम् सराहनिय छ प्रधानमन्त्री हाेश्त बालेन जस्ताे जयनेपाल
2026-08-29 05:55:58
6
rajusunar9409
Rajusunar💔🫀❣️ टुटेको मन 🇳🇵 :
सही गर्नुभयो बालेन सरकार जय बालेन जय रासोपा जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏
2026-08-29 07:14:24
6
To see more videos from user @binod_ghimire_official2, please go to the Tikwm homepage.

Other Videos


About