मैले आज सम्म कुनै पनि मन्त्री ले यसरि खटेर जनताको लागि काम गरेको देखेको थिन♥️
2026-08-29 05:27:44
91
888 :
गृहमन्त्रीज्यू हजुर त्यहाँ गएर भित्र फसेका मान्छे निकाल्नुभयो त्यसका लागि धेरै धेरै धन्यवाद के सबैतिर हजुर जान सक्नुहुन्छ? मान्छेलाई यहाँ सास नभए लास भएपनि चाहिएको छ। यस्तो अवस्थामा तपाईँ कति ठाउँ गएर तपाईँ आफै खटेर काम गर्न सक्नुहुन्छ? देखावटीपन गर्न छोडदिनुस् गृहमन्त्रीज्यू। भन्दा नराम्रो पक्कै लाग्ला तपाईँका समर्थकहरूलाई तर गृहमन्त्री जस्तो मान्छेले आफै खटेर काम गर्ने होइन कि अहिले अहिले तपाईँले अरुलाई उद्धार गर्ने टोली खटाउन सक्नुहुन्छ। अलि धेरै खटाएर लास सासको पहिचान गर्न सक्नुहुन्छ बाँचेकालाई धेरै उद्धार गर्ने टोली पठाउन सक्नुहुन्छ तपाई एक ठाउँमा जाँदा गृह मन्त्रालयको काम कसले गर्छ गृहमन्त्रीज्यू? सबै पुगेको ठाउँमा खोजी कार्य चाहिँ होइन देखावटीपन बढी हुन्छ गृहमन्त्रीज्यू त्यही भएर बाँचेकाहरूलाई उद्धार मरिसकेको लास र आश भाकोलाई आभास दिलाइदिनु गृहमन्त्रीज्यू
2026-08-29 05:02:01
12
Soni gurung :
Sudan vai hajurko dherai dusman xa yahi bela ho bhanera afailai samalera hinnu agi paxi take care Mero vai yatiko hom minister hamro desle paykai ho I am proudfull🙏🙏🙏❤️❤️❤️🥰🥰🥰
2026-08-29 08:11:23
1
user9748872508224 :
great job Sudan bhai ❤️
2026-08-29 10:47:27
0
💔SANGAM💙 LAMA💘💙 :
ईतिहासकै दयालु अनि जनताको गृहमन्त्री सुदन गुरूङ्ग ।सलाम छ उहाँलाई🙏🙏🙏🙏🙏🙏
2026-08-29 04:45:12
122
Gurungsine Poonam🇳🇵💕🇯🇵 :
Respect ✊ Sudan bhai 🙏🙏🙏❤️❤️❤️❤️
2026-08-29 05:19:37
3
Karuna Malla13 :
भगवान ले रक्षा गरुन
2026-08-29 04:46:47
21
Muna Bhattarai :
हाम्रो मन्त्री लाई सधै भगवान ले साथ दिउन 🙏🏻
2026-08-29 05:02:11
41
ang Ngima Sherpa :
Jai balen sahrkar Jai Sudan gurung🙏🙏👍👍👍💪💪💪
2026-08-29 08:52:34
0
loknathojha6 :
good works suden sir
2026-08-29 07:50:21
0
Menaka Kafle🧿🕉 :
Waoo great hm🙏🙏🙏
2026-08-29 05:37:24
2
RN Rachana💉🧿 :
मेरो माइती देशको गर्व हो हजुर ❤️
2026-08-29 05:18:39
17
Saraswati pokhrel :
सलाम छ हजुर गृहमन्त्रीज्यूलाई🙏🙏🙏🙏
2026-08-29 05:28:14
10
@srijana sen shahi &$$$959❣️❣️ :
सच्चा मन भएको मान्छे हाम्रो गृहमन्त्री मन्त्रीज्यु 🙏♥️
2026-08-29 05:08:36
13
S❤️ :
यो भिडियो देख्दा सारै खुसि लायो गृहमन्त्री आफै पिल्डमा गएर उदार गर्नु यो हो नि नेपालिको मन❤️❤️❤️be careful all
2026-08-29 05:54:43
51
kumar sunuwar :
सलाम छ गृहमन्त्री ज्यृ जय घन्टि
2026-08-29 05:21:35
9
RITA BHUJEL(July21)(DB31J) :
आरोप प्रत्यारोप त जे गरेनी लाउँछन तर गृहमन्त्री ज्यु लाउँने भन्ने ले जे नि भन्छ आफ्नो कर्तव्यबाट कहिले पछि नहट्नु होला🙏🙏🙏
2026-08-29 04:52:03
29
Dhiren😗🙈💁 :
गजब छ हैट खुशि लाग्यो।सुदन जि।
2026-08-29 05:17:43
14
tilakrajjoshi123 :
सहासी गृहमन्त्री पाउनु भनेको नेपालको सान हो गृहमन्त्री लाई सबैले जती सकीन्छ साथ दिउ सहयोगी बनौ
2026-08-29 07:05:02
5
To see more videos from user @suryabashyal015, please go to the Tikwm
homepage.