@rajendra.shrestha1: #flood @Rajani.xetry #Nuwakot बाढीले बगाएको केवल घर–बाटो मात्र होइन, धेरै परिवारको सपना र खुसी पनि एकैचाटी बगेको छ।प्राकृतिक विपत्तिको यो कठिन घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना।बेपत्ता भएकाहरू सकुशल भेटिऊन्, प्रभावित सबैले छिट्टै सुरक्षित जीवनमा फर्किन सकून्। 😭एक दिन नुवाकोट फेरी अबस्य उठ्ने छ ✊✊✊