Manxe le bhagwan xain vanxan tr hernus t yo ghar ko mathi bhagwan ko mandir rahexan so tehi shakti le garda yo ghar bacheko jasto lagyo god bless everyone 🙏🙏
2026-08-29 17:30:43
0
@Su♥️Am87 :
sakusal hunuhunxaki nae ahile ♥️🙏
2026-08-29 17:25:14
0
🇳🇵AUYUS RAI 🇨🇾 💜 S 🌹🇲🇾 :
यो घरको छतमा मन्दिर रहेछ त्यही भएर घर त्यहाँ भएका सबै परिवार जोगाइरहेको छन्🙏 कली युगमा पनि भगवान हुँदो रहेछ 🙏
2026-08-29 13:23:43
47
k_A❤️)xetri)❤️ta)> :
he vagwan. bachai nu hos hhai
2026-08-29 18:10:11
0
भानु भक्त सोति :
एउटाको राम्रो कर्मले अरु पनि बाचेको हुनु पर्छ पक्कै
2026-08-29 12:42:44
184
bhupal_lx🌺 :
घर माथि भगवानकाे मन्दिर पनि रहेछ,पुजा पाठ धर्म कर्म राम्रो गर्नु भएकाे रहेछ भगवनले रक्षा गर्न भयाे🙏🙏🙏
2026-08-29 09:09:13
220
माफ गर्नु होस् मन दुखाएको मा :
परमेश्वरले एउटा उदाहरण देखाएको जस्तो है
2026-08-29 08:46:12
146
🔐🌻🌻🌻🔐 :
घरको जग बलियो रहेछ भनम कि भगवानको हात सिर माथी रहेछ भनम🙏🙏🥺
2026-08-29 09:19:18
101
Devi upreti4 :
घरको कौसिमा मन्दिर बनायर राखियको रैछ
भगवान छैन भन्नेहरुको लागि उदारण हो यो घर्❤️❤️❤️
2026-08-29 14:14:44
52
Rabi Khadka :
यो घरलाइ अब मन्दिर बनाउनु पर्छ❤️❤️❤️❤️
2026-08-29 14:12:11
34
Manisha 🩷🌿 :
Mero bf xaina 💔✅✅✅
2026-08-29 08:56:50
5
Sushila Shahi :
घरभन्दा १०० मिटर माथिबाट बाढीको बेग आएको छ। सबैले आफ्नो घर बलियो नै बनाएको हुन्छ। पानीको बेगले सिधै हानेको भए घर रहने थियन् छेउ छेउ बाट पानी बगी रहेको छ बिचरा बच्चा हरू पनि रहेछ नयाँ जीवन पाँउनु भएको छ 🙏🙏🙏
2026-08-29 08:21:54
63
Sushma xettri 🌸 :
कति डर लागो होला मृत्यु छेऊ बाट देख्दा दिन न आए सम्म त मरिदैन रहेछ ।भगवान को जय होस्🙏🙏🙌❤️
2026-08-29 09:07:10
20
Sarita Ghimire :
घरको छतमा मन्दिर बनाउन हुदैन भन्थे ज्योतिषिहरु झन शुभ पो हुनिरहिछ त्यहि मन्दिरमा भगवान बस्नु भाको रहिछ र पो उहाहरु बाच्न सफल हुनु भो♥️♥️🙏🙏
2026-08-29 12:53:19
32
chuchi anu :
एउटाको राम्रो कर्मले अरु पनि बाचेको हुनु पर्छ पक्कै
2026-08-29 15:32:30
12
🙋♂️paraboyy💫🍁🕊️ :
उदार भयो कि नाइ😰
2026-08-29 09:12:01
5
@KCSABITA :
यो परिवार कहा हुनुहुन्छ अहिले ।
2026-08-29 12:06:53
24
🙏AJAYA THAPA 🎤🎧🎻❤️🇳🇵 :
यो घरको परिवार संग बोलेको कुरा कानी राख्नू होला पत्रकार ज्यू भगेमानी परिवार 🙏
2026-08-29 17:00:13
5
Muna powerful :
यिनिहरु सकुसल छ्न कि के भयो होला सबैले यस्तो हाले तर त्यसपछिको कसैले हालेन्😪
2026-08-29 08:45:05
7
Yogesh Karki :
यो त AI ले बनाको हो , real आर्को हो ।
2026-08-29 14:21:34
9
Goma Bhusal Pandey(स्पष्टवक्ता :
घरमाथीको मन्दिर रक्षक बन्यो जस्तो लाग्यो ,सकुसल उद्दार भो रे लास्टमा ,धन्यवाद भगवान् तेति हुदा पनि घर ढलेन र आज सहि सलामत हुनुहुन्छ 🙏🙏🙏
2026-08-29 09:21:25
7
प्रधानमन्त्री बालेन शाह समर्थक :
यो सबै मान्छेहरु को खबर के छ अहिले?
2026-08-29 16:06:03
3
To see more videos from user @khemkarki50, please go to the Tikwm
homepage.