@loveworld1997: आफ्नो भोक र थकानभन्दा ठूलो जिम्मेवारी बोकेर, चाउचाउ खाएर भए पनि बाढीमा फसेका आफ्ना नागरिकको ज्यान बचाउन खटिएका यी हातहरूलाई सलाम। 🙏🇳🇵#nepalarmy🇳🇵🇳🇵 #floodinnepal🇳🇵🇳🇵🇳🇵 #helpnepaltiktokgroup🇳🇵
नेताहरूलाई गाडी, भत्ता र विभिन्न सुविधा चाहिन्छ, तर देश र जनताको सुरक्षाका लागि दिनरात खटिने नेपाली सेना र प्रहरीलाई भने चाउचाउ र अस्वस्थ खाना?
के हो सरकार? देशका रक्षकहरूको स्वास्थ्य र खानाप्रति पनि गम्भीर बनौँ। स्वस्थ खाना उनीहरूको अधिकार हो। 🇳🇵
2026-09-05 14:18:31
0
To see more videos from user @loveworld1997, please go to the Tikwm
homepage.