@rameshnath115: मृ"त्युलाई जितेर दोस्रो जीवन पाए रामबच्चन साह कानूले🙏❤️ रौतहट जिल्लाको राजदेवी नगरपालिका–८, हजमिनिया स्थायी घर भएका रामबच्चन साह कानू भी'षण बा'ढीको वि'नाशकारी जो'खिमबाट जोगिँदै अन्ततः मृ''त्युको मुखबाट सकुशल सुरक्षित हुन सफल हुनुभएको छ। बा'ढीको महावि'पत्तिलाई परा'स्त गर्दै उहाँले नयाँ जीवन पाएर दोस्रो जन्म लिनुभएको छ। वि'पद्को त्रा'समा छ'टपटाइरहेका परिवारजनका लागि उहाँको सकुशलताको यस खबरले आँखामा खुसीको आँसु र मनमा ठूलो राहत ल्याइदिएको छ।🙏❤️