आहाँ♥️खोइ कहाँ बाट सुरु गरौं अन्त्य हुन्छ कहाँ कसरी🥰बिर्सिने प्रस्तुति धेरै देखिए,
तर हजुरको कला त हृदयमै अमिट भएर बस्यो। 💖
शब्दले आत्मा छोयो, 🎶 लयले मुटुलाई झङ्कृत बनायो,🌹 हाउभाउले मौन भावनालाई पनि बोल्न सिकायो। ✨❤️🕊️यो प्रस्तुति होइन, जीवित भावनात्मक तरङ्गित मनोभाव स्पर्सित कविता थियो
कलाको पवित्र आराधना,मुटुको ढुकढुकी सँग
जसले आँखाभन्दा पहिले आत्मालाई स्पर्श गर्यो♥️ईश्वरकोे सधैं आशीर्वाद मिलोस्🙏 हजुरको प्रतिभालाई अझ उज्यालो बनाइरहनूहोस्। ♥️यस्तै अनुपम सिर्जनाले हजारौँ हृदयमा सधैँ अमिट छाप छोडिरहोस्♥️यो ईलामे dp कोे तर्फ बाट अनुपम अनमोल अनगिन्ती शुभकामना हजुर🙏💖🙏