माथिल्लो ठाउमा जानु होला गाडी पुग्नेठाउ सम्मा मात्र पुगेर नफर्किनु होला
2026-08-29 08:11:34
201
Dipa Shrestha :
you are so kind person CR7 horra god bless you
2026-08-31 15:01:13
0
avi :
❤️💪🥰 thank you 🙏
2026-08-31 09:06:46
0
Mr.Syangba.!! :
Rasuwa ko mathiilo thau ma ni januu tyaa kasaile kei lageko xaina😭
2026-08-29 08:21:07
90
आर्या 🖤 :
२०७२ सालको भूकम्प जाँदा सिन्धुपाल्चोकमा हामीले धेरै दुःख भोगेका थियौँ। जमिन हल्लिरहन्थ्यो, पानी चिसो थियो, रातभरि पटक–पटक भूकम्पका धक्का आइरहन्थे। डरले रातभरि निदाउन सकिँदैनथ्यो। खानेपानीसम्म खान पाएका थिएनौँ। चारैतिर पानी धमिलो थियो, घरहरू भत्किएका थिए, कतिपय मानिसहरू घरभित्रै पुरिएका थिए।
३/४ दिनसम्म पनि सरकारको सहयोग पुग्न नसकेको त्यो अवस्था सम्झिँदा आज पनि मन भारी हुन्छ। कहिले सरकारले राहत ल्याउला, कहिले कसैले आएर सहयोग गर्ला भनेर कुरेर बस्नुपर्ने अवस्था थियो। त्यो पीडा हामीले आफैँ भोगेका थियौँ। 😔
तर आज समय धेरै बदलिएको छ। सामाजिक सञ्जाल, TikTok र Facebook जस्ता माध्यमले गर्दा विपद् परेको ठाउँमा सहयोग पुर्याउन धेरै मानिसहरू तुरुन्तै पुग्न थालेका छन्। TikToker हरू पुगेका छन्, Vlogger हरू पुगेका छन्, नेताहरू पुगेका छन्, चर्चित व्यक्तिहरू पुगेका छन्। सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेको देख्दा साँच्चिकै मन खुसी हुन्छ। ❤️🙏
हामीले त्यतिबेला यति धेरै सहयोग पाउन सकेनौँ, किनकि त्यो समयमा आजजस्तो सामाजिक सञ्जालको पहुँच थिएन। आज कसैलाई दुःख पर्दा उसको पीडा टाढा–टाढासम्म पुग्छ र सहयोग गर्ने हातहरू पनि छिट्टै जुट्छन्।
त्यतिबेलाको पीडा भोगेको मान्छे भएर आज विपद्मा परेकाहरूलाई यति धेरै मानिसहरूले सहयोग गरिरहेको देख्दा मनदेखि नै खुसी लाग्छ। ❤️मानवता अझै जीवित छ भन्ने महसुस हुन्छ।
सहयोग गर्ने सबै मनकारी हातहरूलाई हृदयदेखि नै धन्यवाद। 🙏❤️
2026-08-29 07:45:53
23
lucantric :
kavreli samdhi's on a mission
2026-08-29 10:10:49
9
GTG lautaro :
dai rasuwa ma ni chaiyoo derai bijok xa❤️
2026-08-29 13:44:16
4
yekraj_mgrx_ :
We believe you horaa❤️❤️
2026-08-29 07:55:42
12
coolboyy fans :
who loves hora sports ❤️
2026-08-31 07:51:22
0
Jonam 🍣 :
Lovely 🙏🏻💜💜
2026-08-29 12:30:56
1
👤:-) :
honi vanja
2026-08-29 12:16:41
2
ROBOT🤖👽👻👾🌞 :
Rasuwa also....
2026-08-29 13:16:20
1
Mr.🅰️BHI🇳🇵2️⃣0️⃣0️⃣0️⃣ :
love you CR7 da big respect hai 🫡🙏🇳🇵🥹💗❤️🩹
2026-08-29 12:22:34
1
~🎀♡ 𝙢𝒖𝐬𝓲cḽօ𝕧е𝐫 ♡🎀~ :
i feel proud cr7 horra 💗
2026-08-29 09:17:23
0
Crishchal Khatiwada💫 :
के हो यस्तो खै 😭😭, सबै मान्छे गाडीका गाडी लिएर जान्छन्, पत्रकार जान्छन् तर विदुरसम्म मात्र। मेरो गाउँ, मेरो जन्मभूमि तुप्चेमा आज एउटा सोलार पुगेन, एक बोरा राहत पुगेन, एक जना मान्छे पुगेन। न त्यहाँबाट हामी यस्तो छौँ भनेर खबर गर्न सक्ने अवस्था छ। कमसेकम यतातिरबाट बुझेर मान्छेत जानुपर्छ।
कृपया कोही मेरो गाउँसम्म पुगिदिनु न। 🙏😭
न बत्ती छ, न सञ्चार छ, कोहीको पनि अत्तोपत्तो छैन। 🙏💔
2026-08-29 09:04:34
19
Mr.Syangba.!! :
Rasuwa janu hola please 🙏🙏🙏🙏 nuwakot ma dherai pugisakyoo
2026-08-29 08:22:10
8
Birkhalama :
dhant you did it 😏
2026-08-29 09:36:51
19
छेपारो ❤️🩹 :
छेपारो is sad. ❤️🩹❤️🩹
2026-08-29 12:57:31
4
🌸अस्मिता🌸 :
Great work❤️❤️❤️
2026-08-29 10:50:51
1
Mr.lama kaji G :
I wiss also help dai ♥️♥️miss you all
2026-08-29 13:20:25
1
To see more videos from user @cr7_horaa, please go to the Tikwm
homepage.