@sunitarose1234: हे पशुपतिनाथ,सम्पूर्ण नेपालीहरूको रक्षा गरिदिनुहोस्। 🙏 बाढीले कसैको घर मात्र बगाएको छैन, कसैको आमाबुबाको सहारा, कसैको दाजुभाइ, दिदीबहिनी, कसैको जीवनसाथी र कसैको सिंगो संसार नै बगाएर लगेको छ। 😢 आज धेरै घरका ढोकाहरू आफ्ना प्रियजनको पर्खाइमा छन्… तर ती प्रियजनहरू कहिल्यै फर्केर आउने छैनन्। 💔 यो विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकमा डुबेका सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्, शोकाकुल परिवारलाई यो असीम पीडा सहन सक्ने शक्ति प्रदान गरून्। 🙏💐💐#nepalfloods2026 #staysafe#staystrongnepal