@ariana6074434304926:

Ariana
Ariana
Open In TikTok:
Region: MZ
Saturday 29 August 2026 07:55:26 GMT
114
15
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ariana6074434304926, please go to the Tikwm homepage.

Other Videos

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. का नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधी नाघी व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी २०८३/०५/१२ देखि २०८३/०५/३१ सम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट (समुन्नती जीवन बीमा योजना र लोकप्रिय धनफिर्ता बीमा बाहेक) प्रदान गरिने व्यहोरा जानकारी गराईन्छ । शर्तहरूः १) २ वर्ष भित्रको व्यतित बीमालेखहरूमा : ७५% छुट २) २ देखि ३ वर्ष अवधि सम्म व्यतित बीमालेखहरूमा : ५०% छुट ३) ३ वर्ष भन्दा बढी अवधि देखि व्यतित बीमालेखहरूमा : २५% छुट १) यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ । २) यस भन्दा पहिले बिलम्ब छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन । ३) बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ । #PrabhuMahalaxmiLifeInsurance #PrabhuMahalaxmiLife #PrabhuMahalaxmi #PMLIL #LifeInsurance #followers #everyone #highlight #attendees

About