@durgeshthapa900: सायद मलाई कलाकार बनाउने मेरा साना फ्यानहरू नै हुन्… ❤️🩹 म जब कुनै कार्यक्रममा पुग्छु, त्यहाँ आउने हरेक साना बाबु–नानीलाई आफ्नै छोराछोरीजस्तै महसुस गर्छु। उनीहरूको मुस्कानमा आफ्नोपन भेट्छु, उनीहरूको मायामा भगवानको आशीर्वाद महसुस गर्छु। तर आज त्यही साना बाबु–नानीलाई यस्तो अवस्थामा देख्दा मन थाम्न निकै गाह्रो भयो। न घर छ, न खाने कुरा… न लगाउने कपडा छ, कसैको बाबा हुनुहुन्न, कसैकी आमा हुनुहुन्न… खुला आकाशमुनि बस्नुपर्ने बाध्यता छ। यी दृश्यहरूले मनभित्र कति ठूलो पीडा दिए, शब्दमा भन्न सक्दिनँ। त्यसैले आफ्नो तर्फबाट र Royal Kids को तर्फबाट सकेको राहत सामग्री लिएर उहाँहरू भएको ठाउँसम्म पुगेँ। Royal Kids बाट ल्याइएका करिब ४० थान कपडा त्यहाँका साना बाबु–नानीहरूलाई हस्तान्तरण गरेँ। मनभित्र पीडा त उस्तै थियो… तर ती कपडा लगाइसकेपछि उनीहरूको अनुहारमा देखिएको त्यो सानो खुसी र मुस्कानले मेरो मनलाई केही शान्त बनायो। ❤️ तर फर्किने बेलाको एउटा क्षणले भने मलाई झन् भावुक बनायो। एउटा सानो बाबु… म घर फर्किन खोज्दा मलाई छोड्दै छोडेन। केही परसम्म सँगसँगै पछ्याइरह्यो। त्यो सानो बाबुको आँखामा देखिएको माया… त्यो निर्दोषपन… त्यो अपनत्व… आज पनि मेरो मनभरि त्यही दृश्य छ। आँखा अगाडि आउँदा मन भारी भएर आउँछ। 😢❤️🩹 सायद उसलाई मैले दिएको कपडाभन्दा ठूलो कुरा केही समयका लागि दिएको आफ्नोपन र माया थियो। हे पशुपतिनाथ भगवान् 🙏 यी साना नानीहरूको जीवन फेरि सामान्य बनाइदिनुहोस्। कसैलाई आफ्नो आमा–बुबा गुमाउन नपरोस्, कसैले घरबार गुमाएर खुला आकाशमुनि रात बिताउन नपरोस्। अब कुनै नेपालीले फेरि यस्तो प्राकृतिक विपत्तिको पीडा भोग्न नपरोस्। 🇳🇵❤️🩹 मेरा साना फ्यानहरू, तपाईंहरूको त्यो माया र मुस्कान नै मेरो सबैभन्दा ठूलो शक्ति हो। म जहाँ भए पनि, जति सक्छु—तपाईंहरूका लागि सधैँ उभिइरहनेछु। ❤️🙏
Durgesh thapa
Region: NP
Saturday 29 August 2026 07:59:23 GMT
Music
Download
Comments
Mr.Laxman GC 3⃣9️⃣👑 :
I will always respect you Durgesh bro 🙏
2026-08-29 11:01:43
0
नेपालआमाको छोरा जय नेपाल :
पैसा मात्र कमाएर हुँदैन कतै यसरी सहयोग गर्ने
2026-08-29 08:17:13
972
Nabeena Adhikary :
सबैलाइ एकै साइज कसरी मिल्न गयो 😳
2026-08-29 08:36:18
64
Muna Kandel :
Thank you 🥹🥹
2026-08-29 11:01:11
0
_Simran🗯 :
Aaja malai durgesh dai lastai man paryo ❤️🥹….
2026-08-29 08:12:53
232
𝓓𝓱𝓪𝓻𝓶𝓪𝓻𝓪𝓳🎤🎧🇳🇵 :
Always respect daii
2026-08-29 10:23:16
0
belive yourself :
Cute nanibabu 🥺🥺
2026-08-29 09:55:09
0
Maya Aryal :
बिदेसी बच्चालाई यसरी राहात बाडेको देखीको थिए बरै अहिले हाम्रो नेपालमा पनी यही अबस्था आयो 😭😭😭😭 सहयोगी मन हरुलाई धेरै धन्याबाद 🙏🙏🙏🙏
2026-08-29 08:31:52
153
Furba Sherpa :
नेपालको टप one वाइ वाई चाउचाउको मालिक बिनोद चौधरी कता छ
2026-08-29 09:16:27
49
🌿🕉️ :
durgesh thapa ho thapa man safa hunx durgesh is kin always🙏🙏🙏
2026-08-29 08:27:52
27
drgautam624 :
good job
2026-08-29 11:04:01
0
S͟i͟m͟p͟l͟e͟ B͟o͟y͟💚🇳🇵 :
Great work🥺❤️Golden heart Durgesh dai
2026-08-29 09:58:24
3
pandeyuma723 :
हेर्दा हेर्दा आँसु झरेको पत्तै भएन😥 सहयोगि हातहरु कहिल्यै रोकिनु हुँदैन
2026-08-29 09:37:19
6
REEMÀÀÀàà🪻🦦🦚 :
how sweet Ma tapai ko fan honi🥺🥺🥺🥺
2026-08-29 08:28:59
31
MIRA BHAI ♂️ :
:पैसा हुने सङ्ग मन हुदैन मन हुने सङ्ग पैसा हुदैन 😢
2026-08-29 08:59:35
18
💦Asmita Acharya💦 :
खुशी बाडे खुशी मिल्छ 😍😍🤗🤗🤗कति खुशी हुनु भको सानो बच्चाहरु 🤗🤗
2026-08-29 08:38:32
23
AaYusMa-TmG🍓 :
म तपाई को fan हो नि।😳बिचरा बाबू।😔
2026-08-29 08:46:16
5
💖💘 :
सबै भन्दा ठुलो खुसी दिनु र खुसी हुनु ठुलो कुरा हो 👍👍
2026-08-29 08:28:20
10
Binita_Pandey❤️ :
ति निर्दोष बच्चाहरु कसरि बाचियो भन्ने कल्पना पनि छैन नि कति खुसि भाका नया कपडा पाउदा त्यसैले बालापन नै राम्रो हो कति मिठो मुस्कान नया जिवनको शुभकामना प्यारा छोरा छोरिहरु❤️❤️❤️
2026-08-29 08:42:04
26
rohitbista51 :
म तपाईंको fan हो नि 🥹😥❤️🫶
2026-08-29 09:25:46
8
💎 :
हेर्दा हेर्दा आँसु झरेको पत्तै भएन😥 सहयोगि हातहरु कहिल्यै रोकिनु हुँदैन 🙏🙏❤️❤️
2026-08-29 08:54:29
15
sita :
कस्तो आखा बाट आसु पो आयो भिडियो हेर्दा बिचरा दु:ख मा नि कति मायालु स्वर ले म तपाई को fan ho ne vanxa hoi 😭😢😢😢😢
2026-08-29 09:10:01
9
⚡Bᴏʜᴀʀᴀ ʙʜᴀɪ⚡ :
kata gaya tw tini haru durgesh ko geet lai band garna haru aelw tw dekidianan 🤨🤨
2026-08-29 08:25:01
12
सन्ध्या बेल्बासे१२३ :
Kati भाबुक बनायो यो दृश्यले कुनै शब्दनै छैन हजुर को बयान गर्नलै salute छ हजुर जस्तो मान्छे सायद पाउनै गारो छ।welldone keep it up .
2026-08-29 08:32:18
15
🌏____🚶🏼____🏡 :
Great heart dai😍🥰💖🙏🏻 respect 🫡
2026-08-29 08:19:30
9
To see more videos from user @durgeshthapa900, please go to the Tikwm
homepage.