@prasamsakandel: एमआरआर र जेनेरेशन–जेड नवलपुरको संयुक्त संयोजनमा कावासोतीको फलफूलचोकमा राहत संकलन कार्यक्रम सञ्चालन भइरहेको छ। सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई सहयोगको हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️@Ealina Aryal @Neekita Devkota @I am Strong 💪😉🌷