@yashaswini.consul: #yashaswiniconsultancy#goviral#goviral#foryoupage#business

Yashaswini Consultancy
Yashaswini Consultancy
Open In TikTok:
Region: NP
Saturday 29 August 2026 09:20:14 GMT
374117
8711
286
2691

Music

Download

Comments

abhayanirbhaya3
Abhaya & Abhaya :
QR मा पैसा ट्रान्स्फर गर्दा बैंकले प्रत्येक QR बाट रु. १०/- काटेको हुन्छ के बैंकले बिल दिएको छ कसैलाई रु. १०/- को ? सबभन्दा पैला रु. १०/- काट्ने सिस्टम बन्द गरिनु पर्‍यो ! एक दिनमा लाखौंले QR गर्छ त्यसमा हजारौंको रु. १०/- काटेकै हुन्छ ! तत्काल बन्द गरिनु पर्‍यो बैंकले काट्ने रु. १०/- !
2026-08-29 12:58:46
201
rozyshresth3
Rozyshrestha :
हे भगवान 5रुपिया पनि qr गर्छ अब दिनभरी बिलै मात्र काट्नु पर्ला यो पाराले त
2026-08-30 16:25:26
34
ashoksubedi665
Ashok Subedi665 :
ब्यापारि फस्नु नै देश फस्नु सक्किनु हाे बिल काट्ने ले काट्छन सानाे खुद्रा ५/१० रुपैयाकाे बिल काटेर साध्य हुदैन
2026-08-30 04:51:06
62
shrestharaj12
जेन्जीको बाउ :
व्यापारीहरु फस्ने होइनन् , धेरै पलायन चाहिँ हुनेछन् । यो देशमा अब सानो व्यवसाय गरेर स्वरोजगार हुने दिन सकिँदै छ । हातमा ५०,०००-१,००,०००/ लिएर व्यापार गरेर घर खर्च टार्छु भन्ने दिन जान लागेको हो । सरकारको यो नीतिले धेरै नागरिकहरु बेरोजगार हुनेछन् । धनी र गरीबको खाडल बिकराल भएर जानेवाला छ ।
2026-08-30 06:22:20
54
lawaj_shrestha
Mr Lawaj🇳🇵🇳🇵 :
अनि qr बाट पेमेन्ट गरेकाे allredy record हुन्छ भने विल चाहिँ किन काट्न पर्याे बरू cash मा पेमेन्ट गरेकाे रेकड हुदैन त्यसकाे चाहिँ विल काट्न जरूरी हुन्छ नबुजेकाे कुरा ?
2026-08-31 13:47:20
19
sujitbhari
Sujit Bhari :
ब्यापारीहरुले व्यवसाय को QR लुकाएर ब्यक्तीगत QR मात्र देखाउन थालेछन अहिले। यस्को नि अनुगमन गर्नुपर्यो सरकार।
2026-08-30 01:36:55
10
padamlalgautam996
Padam Lal Gautam :
बकवास हो यो कुरा 🤔
2026-09-08 13:38:03
1
subham_gupta_virat
Shubham gupta :
Sab udharo ma byapar huncha. Bill aja katincha ani paisa dincha 6 mahina paxi tesma k garne
2026-09-04 14:30:29
0
samriddhiacharya171
Durga :
सरकाले लगानी गरेको छ र ब्यापारीहरूलाई कसो हो
2026-08-31 15:01:16
17
1975.pics
1975 pics :
q n u le t bill katn manen kin hola
2026-08-30 15:41:51
0
vasant876
vasant01 :
नफस्न लाई के गर्ने
2026-09-01 10:16:26
0
parmatmaregmi
Parmatma Regmi :
बिल चाहिदैन भन्छ अब बिल काटेर किन नष्ट गर्नु घाटा जताततै बाट कस्तो अपराधी बनायो याे सरकारले ब्यापारी लाई 😏
2026-09-10 12:59:50
1
beautiful.life5316
Beautiful life :
हिले देशमा व्यापारी–व्यवसायीहरूको हालत के भइरहेको छ, त्यो साँच्चै चिन्ताजनक छ। 😔 व्यवसाय गरौँ भने बजार छैन, लगानी गरौँ भने जोखिम छ, खर्च र कर बढ्दै जान्छ—अन्ततः सबै फस्दै गएका छन् जस्तो लाग्छ। देशको अर्थतन्त्र बलियो बनाउन व्यापारी–व्यवसायीलाई पनि सहज वातावरण चाहिन्छ। 🙏
2026-08-30 04:28:55
11
ammupoudel
🌹🌹🌹🌹 :
कस्तो रिसाउछ्न अझ बिल माग्दा
2026-09-01 01:18:29
1
mr.saroj38
Mr. :
ब्यापारि फस्नु नै देश फस्नु सक्किनु हाे बिल काट्ने ले काट्छन सानाे खुद्रा ५/१० रुपैयाकाे बिल काटेर साध्य हुदैन
2026-08-30 06:50:42
2
ishanistha28
Newarni-Maicha 66💙 :
ब्यापारी लाई केही बुजाउन नपर्ने नियम मात्र लागू गर्न खोज्ने
2026-09-01 07:37:37
1
kiranlamakarki1
Kiran ASU :
१ टा बिलको १० रुपैया पर्छ १० रुपैया फाईदा छैन रे गरौ??
2026-08-30 04:03:57
1
ajaythapa1122
ajaythapa1122 :
व्यापारी फसे सबै डुब्छन् ।।।। राहात कोषमा qr भएको छ अब सरकार फस्दछ कि फस्दैन ?????
2026-09-04 09:35:52
4
anupshrestha776
Anup Shrestha :
उहाँको व्यक्तिगत क्युआरमा चाहिँ अनलाइन पेमेन्ट लिराख्नु भएको होला नि त व्यवसायिक रजिस्टरको रजिस्टर भएको क्युआरमा होइन होला त अनि कसरी फस्छ
2026-08-29 11:08:20
2
chandrathapa1070
chandra kumar Thapa :
bill yeuta ko name ma katnu bhanxa. qr arko le gardinxa kasari milchha ni?
2026-08-29 23:40:00
1
ramprasadbanjade4
Ram prasad banjade :
फसेर सरकार ले कार्बाही गरे हुन्छ बिल माग्दा उल्टै गाली गर्छन् हाम्रो तिर त
2026-09-01 10:20:50
1
g1.gyawali
G_One :
पहिला पनि हुन्थ्यो qr payment. पहिला था हुन्थेन र आन्तरिक राजस्वो कार्यालय लाई? अहिले एक्कासी था हुने भएको हो र?
2026-08-30 07:14:51
2
dipeshdha
Dipesh :
One hotel in Narayanghat asked me to pay extra when I requested a VAT bill i had to pay the extra amount to get it?
2026-08-30 16:50:36
1
fuegocaps_1234
FUEGO CAPS :
online payment system nai Banda garde hunxa . sabailai problem matra bhairako xa . scam pani badhiraxa . kaile payment transfer hudaina , kaile server down hunxa. simple cash diyera hune kura Lai complicated pardeko xa
2026-08-30 07:23:41
1
To see more videos from user @yashaswini.consul, please go to the Tikwm homepage.

Other Videos


About