@shishirghising: पुल खोलाले बगाइसकेको छ, तर वर्षौंदेखि यही पुलमुनि आफ्नो आश्रय बनाउँदै आएका यी परेवाहरू भने अझै त्यहीँ छन्। मानिसका लागि पुल एउटा संरचना होला, तर यी परेवाहरूका लागि यही पुल घर थियो। आज घर नै बग्यो, तर उनीहरूलाई कहाँ जाने भन्ने थाहा छैन। 🕊️💔 #fyp #fvpシ #highlights #परेवा_जाेडी💞🙏