@saathi_tv_news: सबै बाढिले बगाएपछि भावुक....

Saathi Tv News
Saathi Tv News
Open In TikTok:
Region: NP
Saturday 29 August 2026 13:45:00 GMT
438188
28675
680
1363

Music

Download

Comments

bishaltamangp____17
बिशाल तामाङ पाख्रीन :
अब सुनको भाउ घटाउनु पर्छ यक लट
2026-08-30 00:55:03
56
suzai78
COCO☠️ :
Life vanda thulo key hoina
2026-08-30 11:12:52
0
lamadivya0
TMG SUBI -S 💕 B 123 :
दुःख ले जोडेको धन माया लाग्यो होला नि बिचरा 😢😢😢😢
2026-08-30 05:01:30
128
premghimire221
prembk Ghimire :
चोर समात्नु पर्छ
2026-08-29 18:28:56
45
kanxi.nani559
Kanxi Nani :
kathai bichara Didi and 😭😭😭
2026-08-30 11:14:05
1
nilapokhrels
🙏🤲 :
एत्रो बिपत्ती बाट बाचेर निस्किदा पनि धन कै कुरा छ
2026-08-30 02:26:27
40
chimipinky
PiNkY oNgMo🇧🇹 :
can someone translate please 🙏🏻🥺
2026-08-30 02:32:40
4
himal5490
Himal :
ज्यान बाच्यो त्यो राम्रो छ।
2026-08-29 16:38:34
72
anitathapa080
Anita Thapa :
बिचरा कति भाबुक बनायो यो भिडियो ले😭
2026-08-30 10:28:12
2
kamala3489
kamala34 :
बिचरा खाई नखाई दुख गरेको धन कति माया हुन्छ
2026-08-30 05:52:11
5
nepali.bhai.qatar
पुर्ब पश्चिम् रुम सर्भिस कतार :
सुन चादी भन्दा नि आफन्त गुम्यो पिर भयो ,,, तै पनि ज्यान बाच्यो ययहि भाग्य मान्नुहोस
2026-08-29 19:48:19
8
century.b.k
C B Krishna :
धनसम्पति भोलि पनि कमाउन जमाउन सकिन्छ तर ज्यान बच्यो यहि ठुलो हो दिदि🙏
2026-08-29 19:11:18
17
deepdeep3111
Deep 💜💜 :
ज्यान बच्यो अति राम्रो
2026-08-29 20:53:39
4
sangita_deula
Sangita Deula :
bichra 😭😭😭😭
2026-08-30 00:00:36
4
sanjulamathing137
sanjulamathing137 :
सकारले हेरेको हेरै हुन्छ , हेरदै जाऊँ बिचार जनता
2026-08-29 17:02:11
5
kabitakoiralaupre
kabita :
मान्छे बाचनु भयो तेही ठुलो कुरा धन भनेको पछी कमाईनछ
2026-08-30 04:21:48
1
bimal1110
Bimal Basnet (Bikku) :
एतिका पैसा उठेको के को लागि हो एहा दिदी रुन लाई हो छिटो छिटो सहयोग गरम न
2026-08-29 17:21:18
6
kalpanapokharel8692
kalpanapokharel9 :
देश बिदेशबाट टन्नै राहात संकलन भाको छ पिडीत ले सबै पाउनु पर्छ।
2026-08-29 16:31:09
12
soba.pdl
Soba Pdl :
🙏
2026-08-30 02:21:20
1
sahasidc
shabitra dangi :
😭😭😭😭😭सब भन्दा ज्यान बाच्याे दिदी तेहि ठुलाे मान्नुस
2026-08-30 03:14:09
2
pujaabaral112
pujaa Baral :
सबैभन्दा ठूलो कुरा हजुर बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो। धन पैसा त कमाए कमाइन्छ नि। सुन त बनाए बनाइन्छ नि तर एकचोटी गएको जीवन फर्केर आउँदैन आमा त्यसकारणले हजुरले यो सोच्नुस् म कसरी बाँच्न सफल भए भनेर त्यो सोच्नुस् त। कतिपय मान्छेहरुले कसरी ज्यान गुमाएका छन् हेर्नुस न त उनीहरूले पानी भन्न पाए न त आफन्तीहरूसँग भेट्न पाए एउटा केही नभनी आफ्नो ज्यान गुमाए कति पछुतो छ सासाना नाबालिकाहरु पनि गुमेका छन् हजुर त बाँच्नु भएछ हजुर बाँच्नु नै हजुरको सौभाग्य हो आमा। त्यसकारणले गर्दा सुन गयो बगाएर लग्यो पैसा गयो भनेर पछुतो नमान्नुस् किनकि त्यो त कमाउन सकिन्छ हजुरको जीवन बाँच्नु नै हजुरको लागि ठूलो कुरा हो।
2026-08-30 09:18:44
2
archana.karkis1
Archu 🧿🌸🇰🇷🇳🇵 :
सुन भन्दा के नि त हैन जिवन पाउनु भयो दिदी छिेमेकी सबै बगाय😳😓😓
2026-08-30 02:31:22
3
sanu79266
सुमी श्रृंगार Chitwan :
शरीरभन्दा ठूलो धनसम्पत्ति सुन होइन शरीर बाँच्यो परिवार बाँच्यो त्यही ठूलो कुरा मान्नुपर्छ यस्तो विपतको बेलामा।
2026-08-30 08:08:02
2
To see more videos from user @saathi_tv_news, please go to the Tikwm homepage.

Other Videos


About