@bini_g: भाई समिर पौडेल, इन्टर्न इन्जिनियरिङका रूपमा कार्यरत, माथिल्लो त्रिशूली ३बी जलविद्युत आयोजनामा पोस्टिङमा थिए। उसको मोबाइलको अन्तिम लोकेसन सुरुङको पछाडिको जंगलमा देखिएको छ| यो पोस्ट गर्नु को मुख्य उद्देश्य हजुरहरुको आफन्त पनी सोही ठाउ वरिपरि भएको वा लोकेसन पत्ता लागेको वा कुनै पनी सुचना पाउनु भएको छ त्यो ठाउँ वरपर भने हामिलाई सम्पर्क गरेर भाई को खोजी तथा उद्धार गर्न सहयोग गरिदिनुहोस्। 🙏😭 please help us to find him #prayfornepal #missingsameer #helptofindsameer #fyp @Balen Shah #flooding
Yo location kasari track garnu vhayo plz vhandinuna🙏.. afae garekoki police le ho?
2026-08-29 23:22:45
12
rooshhan chhetri :
Private helicoptor pani lana nadine re vanne sunechu k ho sacho ho ki jhuto
2026-08-30 07:29:41
0
パルバディリザル :
chito uddar hos😭😭🥲🥲🥲
2026-08-31 01:31:27
0
Indu khadka :
xitai vetiyos😭😭😭
2026-08-30 06:25:38
1
Er. Rakesh Shah (SCORPIO-🦂) :
जङ्गलबाट बाहिर निस्कनु पर्यो, मानिसहरु समूह बनाएर हेलिकोप्टरले देख्न सकिने ठाउँमा बस्नुपर्छ। सरकारले आफ्नो काम गर्दैछ। 7 हजार भन्दा धेरैलाई हेलिकोप्टर बाट सुरक्षित निकालिसकेको छ। प्रशासन सँग सम्पर्कमा बस्नु, सबै जना सुरक्षित घर आउनेछ भनि आशा तथा कामना गर्दछु।
2026-08-30 03:32:34
59
Ashok :
pray for goad xito sakusal vet hos🙏
2026-08-30 03:33:48
1
Tara Sharma :
chhito hetiyos bhai.hundaichha hola.mobile of hola .aunchhan bhai.
2026-08-30 10:08:08
1
Sapana Yogi335 :
यो ३ जना मा मेरो देवोर बाबु पनि हुनुहुन्छ शिसिर गिरि यो निउज त १३ घन्टा अगाडिको हो सिस हामि पनि धेरै आतियका छौ किन सरकार ठिला 😭😭😭😭😭😭
2026-08-29 14:16:46
44
Sanjay Rai :
सरकारले Facebook ra army camp ma matra uddar gareko dekhayako xa
सरकार ले गरेकै छ दिदी खोजेकै छ दिन रात नभनी लास भन्दा पनि मान्छे नै खोज्न थालेको छ भिडियो हरु हेर्नू न सिस ड्रोन बाट पनि गरेकै छ हजुर हरुले फोन गरेर सुचना दिनु न