@A.: म अरू जस्तै धनी त छैन, तिमीलाई मीठो-मीठो कुरा खुवाउन र महँगो सामान किनिदिन। मसँग त्यस्तो केही छैन, तर मसँग केवल मेरो साँचो हृदय छ। म तिमीलाई धेरै राम्रो ठाउँमा लान त सक्दिन, कुनै सवारी साधनमा चढाएर डुलाउन पनि सक्दैन, तर तिम्रो जीवनभरि म सँगै साथ दिन सक्ने छु। तिमीलाई कुनै महँगो कुराले खुसी पार्नुभन्दा पनि एउटा बगैंचामा फुलिरहेको त्यो अमूल्य फूल, गुलाबको फूल टिपेर दिन सक्छु। तिमीलाई म साँचो मायाले सधैंभरि साथ दिने छु।💙🎎