एउटा ओली बल्लतल्ल पार लाएको थियो अर्को ओली संसद भवन छिरि सक्यो फेरी😡😡😡
2026-08-29 18:52:28
487
Sirju thapa :
100% सही भन्नु भयो
2026-08-29 13:16:24
239
Bheshraj :
राजनैतिक रुपमा समाधान हुन्छ यस्ले भन्न खाेजेकाे के हाे । खतरा
2026-08-29 14:05:27
98
साने❤️❤️ :
ड्रोन होइन खुस्बु लाई एक चोटि उडाइ दिनु त
2026-08-29 19:20:21
172
deepa khanal :
तिमि कहाँ छौ नि !! खुश्बु ? जाउन रसुवा सहयोग गर्न।😳
2026-08-30 03:31:23
10
Suvam Mom🧿🧿 :
यो नि तँ सरकार हो नि जनताले भोट हालेर पथाको होइन एस लाइ के बालेन को मात्र हो सरकार 😥😥
2026-08-29 13:18:16
62
Boby Dhungel :
100 %. Right. 👌🙏🙏🙏🙏
2026-08-30 05:17:16
0
Goovin :
समानुपातिक बाट छिरेको लाई के नै पो भन्नू छ र ?
2026-08-29 14:41:39
81
mayapun4851 :
सहि कुरा बहिनी
2026-08-30 01:55:21
8
Subash limbu💌💌🌺🌺🥀🥀 :
दैश रोएको बेला सबै एक भएर समस्य को समाधान गर्नु पर्ने बेलामा खालि विरोध गर्नु जानेको छ
2026-08-29 13:50:58
279
Maichha :
खुस्बु ओलि ज्यु । देश रोइराखेको बेला पनि कति राजनितिक गर्नुहुन्छ ।सदन मा सधै बिरोध कति गर्नु हुन्छ ।पहिलेका नेताहरू यसरी कहिले फिल्ड जानु भयेको छ ।सम्बोधन मात्र गर्ने काम नगर्ने मन्त्रीहरू मात्र ठिक ।गृहमन्त्री ज्यु रातदिन काम गर्नु भयेको छ त कत्ति बिरोध गर्नु हुन्छ ।हरेक कुरामा बिरोध ।
2026-08-29 16:29:28
29
Prativa sharma :
Right sis 😁😁
2026-08-30 06:53:43
0
Aryan :
राजाको नाम बेचेर राजनितिमा पसेकाहरुको सोच विचार 😂😂
2026-08-29 18:16:59
38
Sangita Katuwal :
chirpat kata cha
2026-08-30 01:21:19
15
Indira kafle adhikari :
Right dd
2026-08-30 02:27:32
5
Bhim Gc :
good sis ramro bhannu bhayo
2026-08-30 03:37:16
0
sharmila1st :
तिमी पनि सरकारमा होनी तिमी ले किन नगरेको नि
2026-08-30 01:47:26
8
khadgabahadurkatu :
हजुर दिदी सहि दनक दिनु भयाे टिके लाई
2026-08-30 03:40:01
6
samana :
Nobody is using their brains whats wrong with people. Why is she blaming? Why are they against new government on this critical phase
2026-08-29 19:45:17
21
Ganga Tiwari :
Jay balen sarkar
2026-08-29 15:13:01
32
u :
सहि कुरा
2026-08-29 14:19:05
10
Purnima Gurung :
नेताले एक एक पाल बोकेर घर लगेको देखेकै हो त
2026-08-29 14:28:18
20
Hikmat Bista🇳🇵🇳🇵🇳🇵🇳🇵🇳 :
यस्लाइ फिर्ता बोलाउन मिल्दैन ।मिल्छ भने बोलाउन कोइ
2026-08-29 15:19:14
13
To see more videos from user @rtfamily90, please go to the Tikwm
homepage.