@1bee38: #सम्पूर्ण_सहिदहरुलाइ_हार्दिक_क्ष्रदान्जलि#😥

🐝
🐝
Open In TikTok:
Region: NP
Saturday 29 August 2026 13:39:06 GMT
101027
11164
544
321

Music

Download

Comments

anukarkeey33
अन्जु💙🪷 :
Yo bardi lagaune thulo rahar xa bihan bihan yasto dekherw man thamnai saken😭😭
2026-08-30 01:54:19
0
jharanapanday361
Jharana pandey :
police job ma rahunjel bivag Kai Hunxa family ko vanda badhi 🥺🥺🥺😰😰😰🚨🚓
2026-08-30 02:55:34
0
nepalinaresh1
Nepali Naresh :
we need
2026-08-30 03:19:23
0
sushila.dhamal
Sushila Dhamal :
he vagawan k vo asto😳🥲
2026-08-30 05:32:35
0
sonu.jems
sonu 🦜🦜🕊️ :
i have no words 😭😭😭😭 heartfelt condolences 🙏🙏
2026-08-30 04:49:01
0
samsherbohara03
Royal Samsher Bohara 🇳🇵👮💔 :
जेन्जि आन्दोलनको बेला पुलिसलाई नाङ्गो बनाउने हरुले पनि बुझुन प्रहरीहरुकाे त्याग र बलिदानलाई आखिर प्रहरीहरु नै काम लाग्ने रहेछन् 🙏🙏🙏😥😥😥
2026-08-29 17:44:01
43
kalubhandari26
kalubhandari26 :
यो दुखद घडीमा भन्न नमिल्ने शब्द यो बर्दी लगाएर कति तङ गर्छन जनता लाई
2026-08-30 00:38:15
14
sitapun052
sitapun052 :
he vagawan 🙏🥹
2026-08-30 04:45:58
0
_chhettri0
basnetkarki :
अहिले देख्छन् अनि एक्छिन मा बिर्सेर ढुङ्गा हान थाल्छन्😭🙏
2026-08-30 03:14:12
8
ashwinsunar1
ASHWIN❤️♥️ASHIKA RASAILI :
he bhagawan 😭😭😭
2026-08-30 00:21:04
3
padma.bogati2
Padma Bogati :
प्रहरी चाहिँदैन भन्नेहरू आँखा खोलेर हेर देख्नुभयो कि नाई😭😭😭😭
2026-08-30 03:02:45
1
binduyes0
Nisha❤️ :
कस्तो भावुक भय 🙏🙏🙏
2026-08-30 06:03:28
0
lumansinghthapa
lumansinghthapa :
जेन्जि आन्दोलन खासै सोसक्को लगि थियो प्रहरीले चोत पायो हालमा आएर जनतालाइ बचाउनको लागि माइकिङ्ग गर्दा गर्दै आफ्नो कर्त्ब्य बात ज्यानै गुमायो कठै बरा !
2026-08-30 04:22:44
0
gitabasnet744
Single girl ✌️🥀 :
निशब्द 🥹😭😭 छु हे भगवान् के भयो यस्तो हाम्रो देश मा 😳😳😳
2026-08-29 16:07:18
3
ganeshthapa196
Mr. Thapa :
महान सहिद प्रति हार्दिक सर्दा सुमन
2026-08-30 05:35:20
0
kanxibaini0
Ghar ki kanxi XORI MA :
जस्तोसुकै परिस्थितिमा पनि पुलिस नै चाहिन्छ बुझ्नुभयो होला नि😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-30 05:47:27
0
bpsubedi5
Bal prasad subedi :
हरेक बिपतको बेलामा प्रहरी ले आफ्नो ज्यान फालेरै भएपनि धेरै जनताहरुको ज्यु धनको रक्षा गरि रहेको देखेको छु चाड बाड मा घरमा आफ्ना आमाबाबा र परिवार लाइ रुवाएर यता जनताको धन सम्पति र ज्यानको सुरक्षा गरेको देखेको छु आफै रोएर आफै मरेर पनि जनता बचाउने प्रहरी मात्रै हो। बिना लाइसन सवारी साधन चलाउदा, हेलमेट नलगाइ बाइक चलाउदा,ट्रफिक नियम पालना नगर्दा जरिवाना तिरायो भनेर प्रहरीलाइ हेर्नै मन नपराउने हरु धेरै हुनुहुन्छ तर बिपतमा तिनैलाई आफ्नो ज्यान फालेर बचाउँछ त्यो हो प्रहरी। त्यही प्रहरी ले रातभरी पहरा गर्छ र त हामि चैनको निद सुत्न सकेका छौं। म हाम्रा प्रहरी हरुलाई हृदय देखी सम्मान गर्दछु म भगवान संगै दुइहात जोडी प्रार्थना गर्छु हे भगवान हाम्रा साथि प्रहरी को सदा रक्षा गर्नुहोला 🙏🙏🙏🙏🙏🥰🥰🥰
2026-08-30 05:52:23
0
parbati4689
Parbati :
याे घडीमा माेेैन छु मत सतिले सरापेकाे देशमा के भैराछ😭😭😭😭
2026-08-30 02:00:14
1
trishana.rawat
🇯🇵~Trishana Hututu🇯🇵🇯🇵 :
:महान सहिद प्रति हार्दिक सर्दा सुमन
2026-08-30 06:06:47
0
century.b.k
C B Krishna :
2026-08-30 05:28:45
0
m.khadka547
🙏🏼K C कान्छोⓂ️ :
Sad
2026-08-30 02:50:38
1
ritalaxmi
Ritulaxmi. 66🌻🪷🌹🌿 :
अरू कर्मचारीको तुलनामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको तलब–सुविधा अझै बढाइदिए धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ। देश र जनताको सुरक्षाका लागि दिनरात खटिने उहाँहरूको मेहनत, जोखिम र जिम्मेवारीलाई पनि सरकारले उचित रूपमा मूल्यांकन गर्नुपर्छ। 🙏🇳🇵
2026-08-30 05:26:43
0
To see more videos from user @1bee38, please go to the Tikwm homepage.

Other Videos


About