@garviikdevthapa5: आज **‘समर लभ’ नाटक हेर्ने अवसर मिल्यो। 🎭❤️ रंगमञ्चमा कथा, अभिनय र भावनालाई प्रत्यक्ष महसुस गर्नुको अनुभव नै छुट्टै हुँदो रहेछ। एक सुन्दर साँझ, एउटा सम्झनायोग्य अनुभव। #समरलभ #KantipurTheatre #NepaliTheatre #TheatreExperience #Kathmandu