@ujwalraee05: "यो मन आजकाल स्थिरमा छैन, यत्ति धेरै कोसिस गर्दापनि सधै हार मात्रै बेहोर्नु परेपछि,अनि मेरो चाहाना त सबैलाई खूशी नै राख्ने थियो,तर आफ्नै खूशीहरु गुमाउँदा पनि चित्त भने कसैको बुझाउन सकिएन...!😔🥀" #SadVibes #BrokenHeart #LifeStruggles #EmotionalVibes #DeepFeelings