@bibekbudhathoki5465: जमिनमुनि यसरी व्यवस्थापन गरिदै वे'वारिसे श'व लाई!...#foreyoupage #fypシ゚

Press online.com@
Press online.com@
Open In TikTok:
Region: NP
Saturday 29 August 2026 14:14:01 GMT
311615
24058
386
2433

Music

Download

Comments

aasifali9935
@AasifAli9935 :
के नै रहेछ र जिन्दगी घमण्ड के कुरा को हेर आज धनी पनी सङ्गै छ गरिब पनि सङ्गै 😭
2026-08-29 15:54:56
220
rajita.bhuju6
rajita bhuju(Snr.) :
कुनै जन्मको सम्बन्ध थियो होला सायद यो जन्ममा उहाँहरूको एकै ठाउँमा चिहान बनेको छ।😥😥😭 यो दुखद घडीमा परिवारलाई र आफन्तीजनहरूमा सहन सक्ने क्षमता मिलोस् र उहाँहरु जोजति पनि मृतक हुनुहुन्छ सबैजनाको आत्माले शान्ति पाउन 😥 हार्दिक श्रद्धाञ्जली🙏🙏
2026-08-29 15:29:33
75
razeen.raee
Rjn Rae :
good good Nepal. police
2026-08-29 16:35:36
0
ghaleraja11
💗💗blooming love💗💗 :
kina ho tesari ?? pariwarlai jimma dinu parxani kina yekaithauma ??
2026-08-29 14:55:51
12
soma9711
soma :
yo idea Frist time sune maile ! may be good
2026-08-29 16:11:23
1
keshab.guragain7
Keshab Guragain :
यो काम राम्रो हो पहिचान गर्न सकिन्छ
2026-08-29 14:39:45
70
nirmala_rajali_magar4
Mrs. Rajali Magar :
rip all🥺🥺
2026-08-29 16:35:07
0
genzgmail.com0
GEN-Z Nepal :
हाम्रो संस्कार र परम्परा अनुसार अग्निदाह गर्नुपर्ने हाे।
2026-08-29 14:57:58
11
bhuwansinghkhamcha359
भुवान मगर🏹🎯 :
good work 👏 salute 🫡
2026-08-29 15:05:53
3
yamchaudhary349
yamchaudhary349 :
very good
2026-08-29 14:56:32
0
pritysunar74
प्रिती सुनार....😘 :
जिन्दगी अाखीर के नै रैछ र🙏😭
2026-08-29 16:01:21
3
ml26h
मनु नेम्बाङ ❤️❤️🇳🇵 :
पहिलो चोटी यस्तो तरिका सुने देखे राम्रो लाग्यो। अब धनी देशमा त फ्रिजमा राख्छन् अब हामीलाई त सम्भव छैन🙏😢
2026-08-29 15:52:38
4
sitashahi987
Sita shahi 🥰 :
के नै रहेछ र जीन्दगी
2026-08-29 16:31:28
1
7seventrade
TheenG👊 :
मानिस पनि मेटेर जाने चिज हो। त्यसैले घमण्ड गर्न छाडे मैले😳
2026-08-29 16:20:16
1
aarohee.5
🧿Aarohee🧿 :
आखिर के नै रहेछ जिन्दगी भन्ने बाँचुन्जेल तेरो मेरो भन्ने धनि गरिब भन्ने जिउँदो हुँदा अहमता घमण्ड बोकेर आखिर माटोमै बिलाउनुपर्ने त रहेछ नि 🥺🥺🥺🥺
2026-08-29 16:18:54
4
samjhanakatwal07
samjhanakatwal07 :
dhán sampati ghàmanda aakhir k nae rahexara😢
2026-08-29 16:14:37
1
mansun99512
Mansun Adhikari Neupane :
j हुँदै छ राम्रो हुँदै छ।k गर्नु सड्न दिन भएन😢😢😢😢😢
2026-08-29 15:20:11
4
its.me.akash.143
ÃKÅẞH ẞÏÑGH BÅBÜ :
यो गलत हो सब किनकी फोटो सियर गर्नु पर्थ्यो सोसल मिडियामा मरेका लास को डाटा निकालेर सिसो लाईजगर्नु पर्थ्यो कन्ट्राक नम्बर राखेर यसो गर्दा आफ्ना गुमेका र contact ma naayeka परिवार जनको बारेमा थाहा पाईन्थ्यो टाढा टाढा सम्मका मान्छेले तेस बेवसाईटमा गयर चेक गरेर रिसीभ गर्न मिन्थ्यो होला यो सरासर गलत हो जथाभाभी लास राख्ने फ्रिज छैन भनेर ततकालै खाल्डामुनी पुर्न मिल्छ यो ।यो अन्मानबियता सैली भयो सर्कारको दायुत्व हुन्छकि मरेका लासलाई पिडीतपरिवार लाई जिम्मा लगाउनु
2026-08-29 16:09:05
0
basantatharu7
Rudrapartaptharu :
राष्ट्रिय परिचयपत्र बनाउदा खेरि दिएको बायोमेट्रिक प्रणाली बाट पनि त वायोडाटा निकालन मिल्छ होलानी ।
2026-08-29 15:21:49
9
rupabth
🌎 🪷💞🇳🇵🌺🕉️🤗🙏🙌 :
भइ हाल्छ राम्रो हो बाहिर बीदेश तीर पनि यसै गरी पुरेर जमिन मा राख्ने हो 😓🤦🌹💐🙏🌍🇳🇵
2026-08-29 14:46:44
5
royalpal43
it's me 🦋shaanu🦋 :
good yehi thik ho 😳😳😳
2026-08-29 15:04:01
1
skfucchi07
K❤️S :
के बुझ्छ बिचरा अाफ्नले पछि ,त्यहि कङ्काल मात्र हाे।अहिले नै चिन्न नसकिने शबकाे😢😢
2026-08-29 15:05:29
2
arjundahal485
Arjun dahal :
हे भगवान् के भयो यस्तो
2026-08-29 16:36:54
0
To see more videos from user @bibekbudhathoki5465, please go to the Tikwm homepage.

Other Videos


About