@sounkalo.officiel1: #tiktokmali🇲🇱223 #bamakotiktok #humour #comedie #tiktokmali

COMÉDIEN SOUNKALO😂
COMÉDIEN SOUNKALO😂
Open In TikTok:
Region: DE
Saturday 29 August 2026 15:58:43 GMT
236773
93443
25
977

Music

Download

Comments

fatoumata.baby26
Lagare jolie❤️🥰 :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-29 16:18:05
141
adamanoss026
NOSS ONE🇹🇬🛍️ :
Welcome to mali 😎
2026-08-30 15:48:31
0
konbymagassa1
Konib Magassa :
Come i'am here 💪💪💪💪❤️❤️❤️❤️💪
2026-08-30 15:24:43
0
mariamsamake411
Maer :
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 lakare mon combat
2026-08-29 18:14:19
36
soulchee2
💦Soul //chee~🚀💨 :
première commentaire
2026-08-29 16:00:30
49
iya.dn3
Sora 🌸💕 :
Elle a raison wly 😂😂😂😂
2026-08-29 17:08:14
36
sourakachy
Souraka king😎 :
Akanakaiiii
2026-08-29 22:00:11
5
marichou6568
Marichou :
Première commentaire premier j’aime 🥰🥰🥰
2026-08-29 16:02:12
27
miss__dika0
𝐃𝐢𝐤𝐚__𝐅𝐫𝐚𝐢𝐜𝐡𝐞🍒🌸 :
J’aime quand tu pleure soungalo 😂
2026-08-29 21:03:22
17
kaliloubagayoko86
kalilou bagayoko86 :
tu as raison hein il faut pas venir ici snn tu vas lire l'heure 🤣🤣🤣
2026-08-29 16:03:25
31
bakarysora6
Bakarysora :
💪💪💪
2026-08-29 16:01:24
10
user1552858282079
Bkg Bkg :
BKG is believed 😁😁😁😁😁😁😁😁😁😁😁😁😁
2026-08-29 20:14:54
8
abdoulay.yara7
yara choco :
La carrière d'angerie
2026-08-29 16:41:52
50
user9633424394071pppp
Traoré Mamoudou A.E.S Vivele :
Sungalo dui gun, foyi t'a la ka na Mali la Sinuwa sugo kama
2026-08-29 20:45:16
6
yacouboficiel1
🌊𝐘𝐀𝐂𝐎𝐔𝐁 ®𝟏𝟕🕊 :
𝐀𝐧𝐚 𝐜'𝐞𝐬𝐭 𝐮𝐧𝐞 𝐩𝐢𝐞̀𝐠𝐞, 𝐭𝐮 𝐝𝐨𝐢𝐬 𝐞́𝐜𝐨𝐮𝐭𝐞 𝐭𝐨𝐧 𝐢𝐧𝐬𝐭𝐢𝐧𝐜𝐭 suite......😂😂
2026-08-29 16:05:00
7
babatembo380
ba Tembo :
merci
2026-08-30 11:45:05
1
yahiya4427
Yamaï@a-z :
Merci beaucoup pour votre aide
2026-08-30 10:37:52
1
To see more videos from user @sounkalo.officiel1, please go to the Tikwm homepage.

Other Videos

तीन दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय बालक, भेटिएको दृश्यले बनायो भावुक !  नवलपरासी: पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्। अबोध बालक जंगलमा हराएपछि परिवार, आफन्त र स्थानीयवासीमा छाएको चिन्ता र पीडा बालक भेटिएसँगै खुसीमा परिणत भएको छ। भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका नाती हराएपछि परिवारले बालकको खोजीका लागि स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए। बालक कहाँ पुगे होलान् भन्ने चिन्ताले परिवार मात्रै होइन, सिंगो गाउँ नै बेचैन बनेको थियो। बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस, प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली परिचालन भएको थियो।  त्यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली खोजीमा जुटेको थियो। लगातारको खोजीपछि भदौ ४ गते बिहान करिब १० बजे बालक घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फको जंगलमा सकुशल फेला परे। तीन दिनसम्म जंगलमा हराएका अबोध बालकलाई सामान्य अवस्थामा भेटिएको दृश्यले खोजीमा जुटेका सुरक्षाकर्मी, स्थानीयवासी र परिवारका सदस्यलाई भावुक बनाएको थियो। लामो प्रतीक्षापछि काखमा फर्किएको बालकको त्यो क्षण परिवारका लागि शब्दमा बयान गर्न नसकिने खुसी र राहतको क्षण बनेको छ। कठिन परिस्थितिमा पनि हार नमान्दै गरिएको निरन्तर खोजी र स्थानीय समुदाय तथा सुरक्षाकर्मीको संयुक्त प्रयासले अन्ततः एउटा परिवारको खुसी फर्काएको छ। copid#share #goviral

About