@bishnukumar790: केही बोल्न मन छैन, केही हाँस्न मन छैन… आज म पूर्ण रूपमा निशब्द भएको छु। 😔💔 आफ्नै देश यस्तो पीडा र विपत्तिमा परेको बेला मन भारी भएको छ, आँखा रसाएका छन्। हे भगवान 🙏 मेरो देशलाई फेरि शान्ति र खुसी देऊ। 🇳🇵❤️# #follwerstiktok #myvideoforyou