शिक्षक को तलब होइन सरकार नेपाल आर्मिको बडाउनु पर्छ् 🙏
2026-08-30 01:44:40
49
,👉M r च्याङबा घिhISiNg🇦🇪 :
rip all
2026-08-30 03:40:25
0
Meena Moktan.23🇰🇼🇳🇵 :
हार्दिक श्रद्धाञ्जली 🙏🙏
2026-08-29 21:53:09
19
Maya Gurung :
Rip 😭😭😭😭😞😭😞😭
2026-08-30 00:53:13
8
जमुना 🫂 :
हार्दिक श्रद्धाञ्ज😭😭😭😭😭😭😭😭😭
2026-08-30 02:50:07
2
Bimala thapa :
अरू सबै जागिरे लाई कति सजिलो छ समाचार सुने अनि हेर्ने जागिर सबै भन्दा धेरै दुख भनेकाे राष्ट्र सेवक रहिछ बिचारा खाना छैन नास्ता छैन् ज्यान काे सुरक्षा छैन् त्यसैमा दुख अनुसारकाे तलब छैन सरकार दुख बुझिदिन अरू सरकारी कर्मचारी ले पनि बुझिदिनु हाेला राष्ट्र सेवक हरू काे पीडा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-30 03:40:25
2
✨💫✨ :
मेराे देशको🇳🇵अबस्थामा कसरी यस्तो भयो🙏🇳🇵😭😭😭😭😭हेर्दाहेर्दै मुटु नै फुट्ला जस्तैःभैसक्याे🙏😭😭😭😭😭😭😭
2026-08-30 02:56:35
2
Khima Thulung :
लास थोरै भएपो लास निकाल्नेले कसरी कस्कोपरिवार को लास भने र जान्कारी दिनुसक्छन र लास को खोजिगर्नेसुरक्षेकर्मी हरुलाइपनी भोकतिर्खा खप्दै धेरै मस्किल पर्यो तेत्रो बिक्ना लाश हरु खोजे र निकाल्नु लागि?