@khem_077: 🙏🙏🙏संयुक्त अरब इमिरेट्स (UAE) सरकारले हालैको प्राकृतिक दुर्घटनाको पीडितहरुको सहयोगर्थ पठाएको 80 टन सामाग्रीहरु आज राती 11:30 बजे नेपाल सरकारले बुझी लियो। पर्सी अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउँदैछ। सामानहरू बुझ्ने बेलामा बेस्सरी पानी पऱ्यो ।🇳🇵🇳🇵🇳🇵