एउटि छोरि कसैकि बुहारि बन्छे घरका मान्छेले उसलाई जस्तो ब्यबहार गर्छन् उ तेस्तै बन्छे,दुर्गा देखी काली ,चण्डि पनी उहि बन्छे, सौतेनी आमा पनी त्यहि संस्कार हो उ भित्र अहङ्कार भरियो भने मात्र राक्षस बन्ने हुन
2026-08-30 05:57:12
9
Kalpana lamsal :
कोटि कोटि प्र णाम छ, यस्ति महान आमालाई
2026-08-31 04:36:13
16
indiragautam623 indira gautam :
सौतेनी आमाको पवित्र माया थियो!! मान्नुपर्छ त्यो आमाको माया रणनितीक लाई 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-09-02 03:06:39
4
@🌹DIL– IND - RAMDAM🌹 :
प्रत्येक देशभक्त नेपाली ले चन्द्र प्रभावती र पृथ्वी नारायण लाई सम्झना र हार्दिक सम्मान गर्दछन् ।
2026-08-30 03:48:23
30
Ishaneshwori :
जय होस चन्द्र प्रभावित माता 🙏
2026-08-30 11:43:09
4
Saru ♥️ :
आमा त आमा नै हुन चाहे सौतनि चाहे आफ्नो आमा♥️
2026-08-30 01:42:17
18
R.BASNET :
सबै सौतेनी आमा दुष्ट हुदैनन् राम्रा पनि हुन्छन 🥰
2026-08-30 05:28:41
26
Janaki Niraula :
जेठी रानीले परिवारलाई बुझ्छन,समाजलाई बुझ्छन र देशलाई पनि बुझ्छन। रणबहादु शाहकी जेठी रानी राजराजेश्वरीले पनि गिर्बाणयुद्द विरबिक्रम शाहलाई पनि राजा बनाएर नायबी लिएकी थि॓ईन किनकी राजराजेश्वरी छोरा थिएनन । उनले सौता कान्तीमतीको छोरालाई राजा बनाईन।
2026-08-30 17:00:19
9
minabasnet082 :
वाउ धेरै राम्रो हजुर 👍🥰
2026-08-30 04:27:19
9
uddhav prasad humagain :
सौतेनी आमा पनि यति गौरवयुक्त राजमाता!
2026-08-30 02:09:51
5
bhusalganesh67 :
चन्द्रा प्रभाबती अर्घाखाँचीको खाची दरबारमा जन्म भयेको हो
2026-08-30 18:36:12
6
Chintamani Tharu :
Jay nepal
2026-08-31 00:21:22
2
Niru :
यस्ति माहान आमालाई सम्मान छ।🙏
2026-08-30 16:39:59
3
hema shahi787 :
अहिलेकाे नेताले यतिकै नेपाल बनेकाे भनेर भाषण ठाेक्छन्।
2026-08-30 11:16:38
3
Sarita kunwar :
जय नेपाल 🙏🙏महान आमा🙏🙏👍👍
2026-08-31 00:45:37
0
aawarabinod🇳🇵🇪🇦 :
जय नेपाल
2026-08-30 20:04:13
1
Gridhari Bhattarai :
जय हो चन्द्रपर्वाबती हार्दिक श्रद्धासुमन 🙏🙏 ।
2026-08-31 10:50:50
1
Laxmi Khuna :
mahan aama lai salamx
2026-08-29 22:59:11
4
${PRAKRIYA}<§[BOSS]™> :
पृथ्वीनारायण शाहले दोस्रो पटकमा जितेको हो नुवाकोटलाई
2026-08-31 00:33:19
4
mannueuuu :
Asto mata lai koti koti parnam 🙏🏻🙏🏻🙏🏻
2026-08-31 04:29:56
1
Rama Regmi :
सन्तान चाहाने आमा ले सन्तान आफ्नो र अर्काको भन्ने सब्द मन मस्तिष्क बाटै हटाउनु पर्छ 🙏चन्द्र प्रभावति कि जय होस् 🌺🔥🌺🙏🙏🙏❣️
2026-08-30 14:45:37
2
To see more videos from user @lakpa850, please go to the Tikwm
homepage.