काम गर्न दुबै गएर काम छैन भन्नेहरु कति थिए तर आज तेहि देशले सबै भन्दा धेरै सहयोग गरेको छ हजुरहरु प्रती सधै आभारी छौ हामी 🇦🇪🇳🇵🙏
2026-08-30 03:54:20
85
N A B I N A 🌻🇳🇵🇦🇪 :
Dubai laii naramro Vani haru her
Nepal laii dukha parda kati sagyou gariko xa
thank you UAE 🇦🇪 🥺🙏
2026-08-30 04:41:07
5
राज थोप्रा ( लिम्बु ) 😎 🌙 :
मेरो देश ले कहिले आफ्नै खुट्टामा उभिन सक्छन् I परदेश मै गयो हाम्रो जीवन आफू लाई देश कै बाठो देश चलाउने लोभी पापी प्रवृती को परेर होला ठूलो ठूलो गफ दिने देश लाई लुटेर विदेशी banks 🏦 ma paesa थुपारेर यो देश 50 बर्ष सम्म अझ पनि इमानदार visioner नेता लाइ माथि जाना खुट्टा काटेर रोकेको छ I
2026-08-30 01:05:22
39
hemansu grg :
thank you so much UAE government 🇦🇪🇦🇪🙏🙏
2026-08-29 22:50:14
84
Netra Gurung :
UAE government🇦🇪🙏Thank you for helping us🙏🥰🥰🥰
2026-08-30 05:42:50
2
Lazycrzygirl10🇳🇵❤️🇮🇳🙏🇦🇪 :
Thank you UAE 🇦🇪 government proud of you ❤️
2026-08-30 07:11:23
2
Riyaj Ansari :
thank you Dubai gorment
2026-08-30 01:23:52
1
Manish lama :
अनि यत्रो सयोग पोइसा के गर्छ होला
2026-08-30 03:20:20
12
(राहुल mgr pubg lover 💗💟 :
अहिलेको सरकार प्रति हामी पुरा बिश्वास छम❤️❤️
2026-08-29 23:55:24
77
rider love :
I love UAE government
2026-08-30 08:14:03
2
🇳🇵 Rana magarni moh 🦋🦋 :
🙏salam dubai
2026-08-30 03:22:49
3
jasmine karki :
युएस सरकारलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-30 02:52:36
9
babita sharma :
thankyou so much UAE 🙏
2026-08-30 08:10:53
2
निहारिका 🌌✨🌙 :
thank you so much UAE government 🇦🇪🇦🇪🙏🙏
2026-08-30 03:16:47
2
@sabitrisinghthakuri :
इनिहरुलाई कस्ले सहयोग गर्छ भन्नेहरु होर तिमिहरुको सात पुस्ता ले नपायको सहयोग पायकाछन देखौकुनसर्कार लाइ माय गर्छ जनता ले❤️🙏
2026-08-30 01:45:52
11
Balram Sah :
हाम्रो नेपालका लागि युएईबाट राहत सामग्री लिएर सहयोग गर्न आउनुभएकोमा सम्पूर्ण नेपाली जनताको तर्फबाट हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद। 🇳🇵❤️
2026-08-30 03:19:51
4
Bhuwan kc :
Dubai sarkar ko ma kaam garna paunu aafulai dheri lucky manxu ma..god blessed nepal
2026-08-30 04:24:00
2
इलामे पौडेल 🙏❤️ :
लाखौ हामी नेपाली लाई उनिहरुकै देशमा काम दिएर हाम्रो परिवार पाल्ने अवसर दिएको छ । अहिले त हाम्रै देशमा पुगेर प्रत्यक्ष सहयोग गरेको छ । Thank you the UAE government 🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵❤️
2026-08-30 00:32:41
8
हासो लुटिएको मान्छे हु म :
एक अर्का मा साथ सपोर्ट हुनु पर्छ यो सहयोग जुन पिडित हुन घर बास केही छैन तेस्ता लाइ दिनुहोस यहा त मौका छोपेर नक्कली पिडित जन्मिन्छन
2026-08-30 01:39:52
5
झापा घर जग्गा कारोबार प्रा. लि :
salam x dubai sarkar🙏🙏
2026-08-30 00:57:02
3
tikadevibaral :
मेरो छोराले दुवईमा पसिना बगाएका छन आज हाम्रो देशमा सॅकट पर्दा यति धेरै सहयोग गरेको देख्दा गर्ब लागेको छ सलुट छ दुबई सरकार लाई
2026-08-30 04:11:35
3
Gita thapa :
यत्रो पैसा के गर्छ रे कस्तो सब्द होला देश बनाउन सहयोग मिल्छ के गर्छ नभन नबोम भनो बोल्न बाध्य नबनाउ नेपालमा बसेर यस्तो प्रश्नन नगर सरकार ले देश बनाउँछ बुझ्नुभयो बुझ्नुभएन भने पुराना सरकार ले जनतालाई किनेर उब्जनीको पैसा अन्तर्राष्ट्रिय बैक मा राखेर अमेरिका मा गएर औषधी र रिबन र हात मिलाउन बिदेश घुम्न लाई जनतालाई छारो हाल्नलाई इन्डियाबाट आएको राहतले नै पुराउथे है। यो पैसा के गर्छ भन्नेलाई हरेस नखाउ देश बिकास हुन्छ चिन्ता नगर 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵धन्यवाद दुबई सरकार 🙏🇳🇵नेपाल र नेपालीलाई माया गर्नुभएछ 🙏
2026-08-30 07:28:58
2
sherpa🌹 :
मुतु भकानियर आउँछ हाम्रो देश को हालत देखदा 😭🇳🇵 कैले होला आफ्नो खुत्ता मा उबिने हाम्रो देश कतिन्जेल बाहिरकन्र्ती ले सहयोग गर्न सक्लान र 😭😭🇳🇵🇳🇵🙏🙏jay nepal jay mero desh 🙏💓💞
2026-08-30 01:58:44
2
chamsubir :
🙏❤️I love you uae
2026-08-30 01:47:57
1
To see more videos from user @milonsenthakuree, please go to the Tikwm
homepage.