@avinashnepali_04: रसुवा बाढी 😢💔 भिडियो बनाउने चक्करमा विपत्तिलाई हेल्चेक्र्याइँ गर्दा आखिर यस्तो बिजोग भयो… 😭 केही क्षणको भिडियोभन्दा मानव जीवन धेरै ठूलो हुन्छ। यो घटनाले हामी सबैलाई ठूलो पाठ सिकाएको छ। 🙏🇳🇵💔 #RasuwaFlood #PrayForRasuwa #NepalFlood #Nepal #TikTokNepal