@bishal_hevc: श्री यापी भैरव दाफा भजन : 🙏🎶 माक प्याखं🐒 माक प्याखं नेवाः समुदायको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको परम्परागत नृत्य हो। दाफा भजनको धुनसँग प्रस्तुत हुने यस नृत्यमा कला, मनोरञ्जन र सांस्कृतिक पहिचानको सुन्दर संगम देखिन्छ। 📍 चाँगुनारायण–३, झौखेल #माकप्याखं #यापीभैरव #दाफाभजन #नेवाःसंस्कृति #नेवारीसंस्कृति