@samachar24hr: भोटेकोशीमा फेरी भयानक ठूलो बाढी आएको छ । तल्लो तटीय क्षेत्रमा सबै सुररक्षित रहनु होला । स्थानीयको अनुमानमा यो बाढी १० गतेको भन्दा ठूलो र लामो समय आएको बाढी हो । सूचना सबैले सेयर गरिदिनु होला । #Samachar24Hours #NepalUpdate #timureflood #flood