@anshverma100_: दुई दिन नुवाकोटको स्थलगत बसाइ र राहत वितरण सकरे फर्किँदा, त्यहाँको हृदयविदारक अवस्था देखेर आँखा रसाए। पीडाले छटपटाइरहेका दाजुभाइ-दिदीबहिनीहरूको दयनीय अवस्था शब्दमा बयान गर्नै सकिन्न। हामीले आफ्नोतर्फबाट सकेको सहयोग र राहत सामग्री पीडितहरूसम्म पुर्याएका छौँ। तर, यो घाउ अझै ठूलो छ, एक्लो प्रयासले मात्र पुग्दैन। संकटको यो घडीमा एकअर्काको आड बन्दै, मिलेर अगाडि बढ्ने बेला यही हो। आउनुहोस्, आफ्नो ठाउँबाट जसले जे सक्नुहुन्छ, पीडितहरूको पक्षमा उभौँ। मिलेरै त हो नि, यो देश र समाज बनाउने! 🙏🇳🇵#anshverma100 #trendingvideo #rasuwa #nuwakot
दुईटा टिकटकको हिरोहरू पनि जानुभएको छ। खुसी लाग्यो।👍🙏🙏
2026-08-30 04:37:20
10
urmila ghaimire 40 :
good night job
2026-08-30 10:45:35
0
Mr.Ram kushmi :
:good job bro @🙏🙏🙏
2026-08-30 05:18:19
1
Niraj Karki :
“राहत वितरण कार्यक्रम त्रिशूली र नुवाकोटमा मात्र सीमित नराखी माथि रसुवासम्म पनि पुर्याइयोस्। रसुवाका मानिसहरूले अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन्।
2026-08-30 08:34:32
4
Usha Upreti :
2026-08-30 12:02:32
0
Anup Bhattarai :
tati vanda hudaii ko ho teastoo hamro family beagaround tha xa hola ni kasla dako ho plzzz 💪💪👑👑👑🌎🌎🌎🌎🌍
2026-08-30 05:26:28
1
Manisha :
Rasuwa ni jaana parryo
2026-08-30 05:52:16
1
Kala Karki :
Dherai dherai dhennebad TikTok teem lai 🥰🥰🙏🙏😭😭
2026-08-30 11:51:36
0
, Barsha 💝💕💝 :
good job @🙏🙏🙏
2026-08-30 05:16:35
1
Laxmi❤️ :
good luck
2026-08-30 04:52:55
1
Radha paudel thapa :
हजुरलाई मुरी मुरी धन्यवाद हाम्रो नुवाकोटमा पनि हजुरले धेरै सहयोग गर्नुभयो जय होस् हजुरको👍👍👍👍
2026-08-30 11:36:22
0
somi hasda 💘 :
good
2026-08-30 10:32:53
0
Sabu❤️tamang (dong) :
Great🙏🏼👏
2026-08-30 09:49:46
0
Anil lma :
great
2026-08-30 09:05:41
0
अनि :
सबै जना सबै तिर पुगोस् राहत
2026-08-30 09:59:26
0
Sobhan Singh Karki :
Great work babu❤️❤️🎉🎉❤️❤️
2026-08-30 09:48:30
0
꧁𝙎𝙝𝙤𝙫𝙖 𝙠𝙝𝙖𝙙𝙠𝙖꧂ :
good jon😘😘😌
2026-08-30 09:34:03
0
Dikshya Chhetri ❤️🩹🧿☄️ :
Kaam ramro xa hjr haru ko
2026-08-30 04:47:16
0
To see more videos from user @anshverma100_, please go to the Tikwm
homepage.