@worldcrimenews4: "इन्जिनियरिङ सकेपछि गत जेठदेखि मात्रै अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा काम गर्न थालेको थियो..."- आफ्नो बुढेसकालको एउटै सहारा, आफ्नो रगत र पसिनाको प्रतिफल, एउटै छोरा सचिन गौतम बाढी-पहिरोमा हराएपछि बुवाको मन सम्हालिन सकेको छैन। गरिबी र अभावका बाबजुद पेट काटेर, दुःख गरेर छोरालाई इन्जिनियर बनाएका ती बुवाका लागि छोराको त्यो नयाँ यात्रा जीवनकै ठूलो खुसी र गर्वको क्षण थियो। तर, नियतिको कसैलाई थाहा नहुने कठोर खेल! काम सुरु गरेको भर्खर १५-१६ महिना हुँदै गर्दा आएको विनाशकारी बाढी-पहिरोले त्यो खुसीलाई एकैछिनमा चिन्ता र वेदनामा बदलिदियो। "कतै जङ्गलमा खुट्टा कुजिएर बसिरहेको छ कि" भन्दै झाडी र भिरपहरातिर टोलाइरहेका ती बाबुको आशा अझै टुटेको छैन। आफ्नै मिहिनेतले भविष्य कोर्दै गरेको एउटा होसियार युवा इन्जिनियरको यो अवस्थाले आज हरेक नेपालीको मन रोएको छ। सचिनको यथाशीघ्र सकुशल उद्धार होस् र यो परिवारको अनुहारमा फेरि खुसी फर्कियोस्- सबैको एउटै पुकार छ! #RasuwaDisaster #UpperTrishuli #MissingEngineer #PrayForSachin #MissingEngineer @ॐ_नम:_शिवाय 🔱🕉️🌍 @sanjee @Mohan acharya
सही सलामत भएको सुन्न पाउ हे ईश्वर बिचरा बुवाको हालत हेर्दा मन भक्कानिएर आउँछ।😭😭😭😭😭😭😭😭😭😭😍😍
2026-08-30 05:07:36
150
दुखी अनु :
😳😳 जता जे हेर्दा नि एस्तै भिडियो मात्र आउँछ मेरो मा 😭😢 म पागल हुन लागि सके एसै मुटु खान्छ मलाई 😭😢 किन कि म नि आमा हु 😢😭 सहन गाह्रो हुन्छ भगवान 🙏 कुनै आमाबाबुको कोख न खोसी दिनुन
2026-08-30 04:19:33
88
Tara Basnet :
Ramro kbr sunna paiyos❤️❤️
2026-08-30 17:15:50
0
punamghimire690 :
Pray and wish safe recovery of Eng. Sachin. Let us jointly help Sachin's father.
2026-08-30 15:37:25
0
Anita Karki :
यो बुवाको भिडियो ले अत्यन्तै रुवायो
2026-08-30 04:31:44
40
Anajna kc🧿 :
God please save him🙏🙏🙏
2026-08-30 13:11:40
0
Saroja :
भगवान बाबु भेटियोस
2026-08-30 05:06:36
37
Sudha Rawal Thapa :
Hey bhagwan yo babu sakushal paiyoesh.
2026-08-30 16:41:58
0
Rameshsubedi :
He god sakusal hos 🙏😪
2026-08-30 16:40:07
0
Keshav Kharel :
मुटु भक्कानिन्छ
2026-08-30 04:37:04
8
Lila adhikari :
सही सलामत भएको सुन्न पाउ हे ईश्वर बिचरा बुवाको हालत हेर्दा मन भक्कानिएर आउँछ।😭😭😭😭😭😭😭😭😭😭😍😍
2026-08-30 05:48:06
13
wambule🍀arati :
इश्वर छ भन्छ तर खै कहाँ छ🥺
2026-08-30 05:30:37
7
shiwrajbanshi :
हे भगवान् 😭😭छिटो सकुशल खबर आओस् 😭 बाआमा लाईइ हिमत दिउन भगवान ले
2026-08-30 05:29:39
4
sushma :
यो देखदा मन भाकानिछ के गर्नु😂😂😂
2026-08-30 04:40:00
8
Roshni :
Sachin betiyos baguwan Kina ruwaunu bhako tapai ley ramro news aaos plz god 😭😭😭😭😭
2026-08-30 11:16:32
2
Cha______ndrakala🌙 :
सकुसल भेट् होस् यी बाबुलाई बुढेसकालमा टुहुरो नाबदेउ भगवान 🥹❤️
2026-08-30 05:23:56
4
B.B Bhandari :
ल भगवान एउटा बुबा को आँसु पुछ्ने छोरा सकुशल रहेको भन्ने खबर पाउन पाए हुन्थ्यो 🙏🙏🙏🙏🙏
2026-08-30 06:02:08
6
Ashish :
४ दिन बितिसक्दा पनि तँ हराएको खबर पत्याउनै गाह्रो भइरहेको छ। बाल्यकालदेखि सँगै बिताएका दशैं–तिहार, तास खेलेका ती दिनहरू, सँगै हाँसेका र रमाएका अनगिन्ती सम्झनाहरू आज झन् धेरै याद आइरहेका छन्।
तँ मेरो लागि साथी मात्र होइनस्, मेरो बाल्यकालको एउटा महत्वपूर्ण हिस्सा होस्। आज तँ जस्तो मेहनती इन्जिनियर साथी यस्तो विपत्तिमा हराइरहेको खबरले मन निकै भारी भएको छ। तर अझै पनि आशा छ—तँ सुरक्षित छस् र छिट्टै तँबारे राम्रो खबर सुन्न पाइनेछ।
तेरो परिवारले अहिले भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। यो कठिन समयमा परिवारलाई धैर्य र शक्ति मिलोस्। हामी सबै तँलाई सुरक्षित भेट्ने आशामा छौँ र निरन्तर प्रार्थना गरिरहेका छौँ। 🙏
जहाँ भए पनि सुरक्षित रहनू साथी। तँ फर्केर आउने खबरको प्रतीक्षामा छौँ। 🙏❤️
2026-08-30 06:16:01
7
N❣️D🕊️🇳🇵 :
त्यो छोरालाई हुर्काउन कती दुख गर्नु पर्यो होला कति भोको,कहिले निद्रा बेच्नु पर्यो होला आज त्यै छोरा आफ्नो अगाडि छैन जो बुढेसकालको साहारा भनी आफुलाइ भन्दा बढी सुरक्षामा राख्नु भएको थियो होला। हेर न भगवान तिम्रो लिला अचम्मको छ आखिर के पायौ हजारौंको परिवार छुटाएर😥😥
2026-08-30 06:00:22
10
Sabitra👑 :
भग्वान जिवितै उद्दार होस्🙏🙏
2026-08-30 07:04:50
9
☺️ :
हे भगवान यस्तो चाेट किन दियउ सारा नेपालिको पिडा आफ्नाे जस्तै लाग्छ उठेर बस्ने शक्ति हरायाे😭😭 दिमागले काम गर्न छोडो संसार शून्य लागिराछ भुकम्पमा आफुपनि मरेर बाचेको भयर होला सहनै गारो भयो😭😭😭😭
2026-08-30 05:12:55
7
rajendra paudel :
@🕉️:भगवान सबैलाई सकुशल फिर्ता गरि दिनुस
2026-08-30 05:08:44
2
Maa~yaa :
😭😭😭😭 दुर्भाग्य भनौ कि नियतिको खेल भनौ समय निर्दयि भएपछि
2026-08-30 12:30:03
2
To see more videos from user @worldcrimenews4, please go to the Tikwm
homepage.